काठमाडौँ । गायिका रिता रावतको ‘मेरो राजा’ बोलको तीज गीत सार्वजनिक भएको छ। गीतको शव्द प्रीतम पोख्रेलले लेखेका हुन् ।
शिव बिकले निर्देशन गरेको भिडियोमा अशोक धिताल र गीता ढुङ्गानाको मुख्य अभिनय रहेको छ ।
Advertisement