• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

लमही नगरपालिकामा ६७ प्रतिशत खर्च,  ३३ प्रतिशत राजस्व सँकलन


  •   बिहिबार, साउन १२, २०७९ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । लमही नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ मा कुल बजेटको जम्मा ६७.४६ प्रतिसत रकम खर्च गर्न सफल भएको छ ।

    Advertisement

    आर्थिक बर्ष २०७८/०७९ मा चालू र पुंजिगत गरि कुल बजेट १ अर्ब १५ करोड ५२ लाख १७ हजार मध्यबाट ७७ करोड ९३ लाख २७ हजार ७ सय २४ रूपैया ४ पैशा खर्च गर्न सफल भएको हो ।
    पालिकाले ७८/७९ को चालू र पुँजिगत गरि कुल बजेट मध्यबाट ३८ करोड, ५८ लाख, ८९ हजार, २ सय ७५ रूपैया ९६ पैशा भने खर्च गर्न सकेन । खर्च गर्न नसक्दा कुल बजेटको ३२.५४ प्रतिसत रकम फ्रिज भएको छ ।

    लमही नगरपालिकाले बिहिबार आयोजना गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा बार्षिक प्रगती बिवरण प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले १० करोड ८८ लाख, ७९ हजार ९ सय ९१ रूपैया ६२ पैशा राजस्व सँकलन भएको जानकारी दिए ।
    नगरपालिकाले लक्ष्यको जम्मा ३३.१६ प्रतिसत मात्र राजस्व संकलन गरेको छ । पालिकाले ३२ करोड ८३ लाख, ५० हजार राजस्व सँकलन गर्ने लक्ष्य लिएपनि २१ करोड, ९४ लाख, ७० हजार, ८ रूपैया ३८ पैशा रकम सँकलन गर्न सकेन । लक्ष्यको ६६.८४ रकम राजस्व सँकलन गर्नबाट नगरपालिका चुकेको छ ।

    लमही नगरपालिकाले भुमिहिन तथा अब्यबस्थित बसोबासी हरुलाई जग्गा बितरण गर्न नसक्दा लक्ष्य अनुसारको सतप्रतिसत राजस्व सँकलनमा चुकेको हो । नगरपालिकाले सबैभन्दा बढी ‘लगत संकलन भुमिहिन तथा अब्यबस्थित बसोबास जग्गा बितरण’ बाट मात्र १३ करोड, ४० लाख रूपैया राजस्व सँकलन गर्ने लक्ष्य लिएको थियो । तर जग्गा बितरण गर्न नसक्दा नगरपालिका लक्ष्यमा पुग्न भने सकेन ।

    कार्यक्रममा अधिकाँस बक्ताले योजना सुरवाती क्षणदेखी भुक्तानी सम्ममा कठिनाई रहेको भन्दै आक्रोश पोखेका थिए । टोलबिकास सँस्था मार्फत हुने योजनाहरुको भुक्तानीमा समस्या देखिएको हो । नगरपालिकामा अहिले पनि सम्पन्न भईसकेका र भुक्तानी हुन बाँकी रहेका करिब ६० वटा योजना हरुको फाईल थन्किएका छन । ती मध्य अधिकाँस फाईलहरु टोल बिकास सँस्था मार्फत सम्पन्न भएका योजनाहरु हुन ।

    प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले लेखा परिक्षकको सरबरले काम नगर्दा समयमै चेक काट्न नसकिएको र नया खाता अपडेट भईसकेपछि बाँकी योजनाहरुको भुक्तानी गरिने जानकारी दिए । उनले सम्भब त यही साउन महिना भित्रमा भुक्तानी गर्न आफुहरु लागिपरेको बताए ।

    कार्यक्रममा नगरबासीले कृषि, भुमी, योजना, न्यायिक समिती, पशु शाखा, योजना भुक्तानी, मुस्कान सहितको सेवा, अनुगमन, नागरिक्ता सिफारिस, लगायतका याबत बिषयमा प्रश्न उठाएका थीए ।
    कार्यक्रममा नगरबासीले राखेका जिज्ञासा मेटाउदै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी र प्रमुख प्रशासकिय अधिकृतले समग्रमा लमही नगरपालिका समृद्द उन्मुख रहेको बताए । नगरबासीको सुझाबलाई आत्मसात गर्दै आगामी बर्षमा अझै सक्रिय रुपमा प्रस्तुत हुने प्रतिबद्दता ब्यक्त गरे ।

    योजना सम्झौता र निकासामा झन्झटिलो भएको नगरबासीको गुणासा प्रती उनिहरुले अबको योजना समयमै सम्पन्न गर्नका निम्ति उपभोक्ताले पनि समयमै सम्झौता गरेर काम गर्नुपर्ने बताए । नगरबासीका गुणासा र सुझाबलाई आत्मसात गर्दै सोही अनुरुप अबको योजना तथा कार्यक्रम सम्पन्न गर्ने पनि बताए ।
    कार्यक्रमको सहजिकरण पत्रकार किरण बिक्रम शाहले गरेका थिए ।

    बिहिबार, साउन १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    धनुषाका ११० परिवारले पाए लालपुर्जा
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    भर्खरै

    • १.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ३.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ७.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ८.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...