१९ वर्षीय युवती होस्टेलमा मृत भेटिइन्

रोल्पा । रोल्पाको एक होस्टेलमा १९ वर्षीय युवती मृत भेटिएकी छिन् ।

रून्टीगढी गाउँपालिका–५ छिन्नेटाकी कृष्णी कामी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । कृष्णी केही समयदेखि घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन गरेको ब्युटी पार्लर तालीम लिइरहेकी थिइन्।

तालीम लिने कार्यालयको होस्टेल कोठामा उनी मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । युवतीलाई सर्पले डसेको हुनसक्ने प्रहरीको अनुमान छ ।

कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...