• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

लोकप्रिय समाचार

  • १. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. खुट्टाले लेखेर ३.४० जिपिए

  • ४. मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

  • ५. यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

  • ६. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ७. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ८. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ९. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • १०. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

गुल्मीमा शिक्षकमाथि छात्रा दुव्र्यावहार गरेको आरोप


  •   बुधबार, जेठ १८, २०७९ मा प्रकाशित
  •  गुल्मी–गुल्मीको एक विद्यालयमा शिक्षकले छात्रालाई दुव्र्यावहार गरेको आरोप लागेको छ । जिल्लाको रुरु गाउँपालिका ३ थानपती अवस्थित प्रतिभा प्रा.विमा अध्यनरत केहि छात्रालाई शिक्षकले पढाउने बेलामा शारीरिक अङ्ग छुने र शरिर मसार्ने जस्ता हर्कतले आफूहरु आजित भएको विद्यार्थीले आरोप लगाएका छन् । ३ र ५ कक्षामा अध्ययान गर्ने छात्रालाई प्रा.विका एक शिक्षकले दैनिक नैतिकहिन हर्कत देखाउन थालेपछि विद्यार्थीले अभिभावक संग गुनासो गरेपछि विद्यालय सम्म जानकारी आएको विद्यालयका प्रधानध्यापक लक्ष्मण पन्थीले जानकारी दिए ।
    शिक्षकले दुर्वव्यावहार गरेको भन्दै अभिभावकलले बिद्यालयमा गुनासो गरेपछि घटना वाहिरिएको थियो । शिक्षकमाथी लागेको आरोपको छनबिन नहुन्जेल बिद्यालयमा शिक्षक जान रोक लगाईएको प्रतिमा प्रा.वि का प्रधानध्यापक लक्ष्मण पन्थीले जानकारी दिए । प्रधानध्यापक पन्थीका अनुशार बुधबार अर्थात् जेठ १८ गते विहान विद्यालय व्यावस्थापन समिति र प्र.अ लगाएतको बैठक बसेपनि बैठक निस्कर्ष विहीन भएको र पुःन बेलुका बैठक बस्ने उनले बताए ।
    घटनाबारे बुधबार बिहान विद्यालय व्यावस्थापन समितिका अध्यक्ष हुतराज गौतम संगको सम्पर्कमा घटनाको वारेमा विद्यालयमा बैठक चलिरहेको बताएका थिए । उनले टेलिफोन सम्पर्कमा भनेका थिए अहिले बैठक बसिरहेको छ अबको एक घण्टामा बास्ताविकता थाहा हुन्छ भन्ने अनि खबर गर्छु भनेका अध्यक्ष गौतमको हालसम्म फोन नै उठ्दैन । बिहान बेलुका बैठक भन्दै अध्यक्ष लगाएतले घटनालाई लुकाउन खोजिएको अभिभावकले आरोप लगाएका छन् ।
    केहिदिन अघि सतयवति गाउँपालिका हँसराको एक विद्यालयको कक्षा ९ मा अध्यापन गर्ने छात्रालाई बाल यौन दुव्र्यावहार गरेको आरोपमा दुई शिक्षक प्रकाउ परेका थिए ।

    Advertisement

    बुधबार, जेठ १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

    लोकप्रिय

    • १.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ४.
      मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

    • ५.
      यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका

    • ६.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    भर्खरै

    • १.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • २.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ३.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ४.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ५.
      फिफाद्वारा एन्फा निलम्बित

    • ६.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ७.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ८.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation