• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

मेयरकप क्रिकेट-७ नम्बर वडा १३० रनको फराकिलो अन्तरले बिजयी


  •   आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । लमहीमा जारी टि-२० मेयरकप क्रिकेट प्रतियोगितामा वडा नम्बर ७ ले १ सय ३० रनको फराकिलो अन्तरले जित हाँसिल गरेको छ । आईतबार भएको पहिलो खेलमा देउखुरी क्रिकेट एकेडेमीलाई हराउँदै वडा नम्बर ७ ले बिजयीको सुरुवात गरेको हो । टस जितेर ब्याटिङ थालेको वडा नम्बर ७ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रनको योगफल तयार गर्यो । ७ नम्बर वडालाई जित दिलाउन सुरेश दर्लामी र  सुरज धितालले समान ४/४ चौका प्रहार गर्दै समान २८/२८ रनको योगदान दिए । त्यस्तै सञ्जय कुमालले १५ बल खेल्दै २ चौकाको मद्धतमा २० रनको योगदान दिए भने सनम श्रेष्ठले १ चौका प्रहार गर्दै १५ रनको योगदान दिए । सुरुवातमै राम्रो प्रदर्शन गरेको वडा नम्बर ७ का लागी कप्तान रमेश थापाले ओपनरमै २ चौका सहित १० रनको योगदान दिएपछि खेलाडीमा हौसला थपियो । सन्देश केसीले पनि १० रनको योगदान दिए भने अन्य ब्याट्सम्यान खासै चल्न सकेनन् ।

    Advertisement

    उता देउखुरी क्रिकेट एकेडेमीले वडा नम्बर ७ लाई सस्तैमा समेट्न प्रयास थालेपनि असफल बन्यो । सागर थापा, सिद्दार्थ डाँगी र शिशिर केसीले समान २/२ विकेट लिए । भने अभिषेक केसी र सन्तोष केसीले १/१ विकेट लिए ।  सुरुवातमै राम्रो प्रदर्शन सँगै वडा नम्बर ७ ले तयार गरेको योगफल देउखुरी क्रिकेट एकेडेमीका लागि भारी पय्रो । १ सय ६० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको देउखुरी क्रिकेट एकेडेमीले १० ओभरमा पूरा विकेट गुमाउँदै २९ रनमै समेटियो । सुरुमै खराब प्रदर्शन गरेको देउखुरी क्रिकेट एकेडेमीका ओपनर ब्याट्सम्यान सिद्दार्थ डाँगी ३ बलमै शून्य रनमा बोल्ड आउट भएपछि टिममा दवाब पर्यो । दबावका बाबजुद पनि सागर थापाले १ चौकाको मद्दतमा ८ रनको योगदान दिए भने शिशिर केसीले १ चौका प्रहार गरे । उनिहरु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अँक समेत जोड्न सकेनन् ।

    देउखुरी क्रिकेट एकेडेमीलाई सस्तैमा समेट्न वडा नम्बर ७ का खेलाडी सन्तोष सुनारले ३ ओभरमा २ रन खर्चिएर ४ विकेट लिए । त्यस्तै कैलाश शाहले ५ रन खर्चिएर ३ विकेट लिए । भने सुरज जिएमले २ र सुरज धितालले १ विकेट लिए । प्रतियोगितामा वडा नम्बर ७ का खेलाडी सन्तोष सुनार म्यान अफ दि म्याच घोषित भए । यो खेल सँगै वडा नम्बर ७ अहिले सम्मकै उत्कृष्ट स्कोर सहित भारी अन्तरले बिजयी बन्ने टिममा परेको छ । अहिले दोस्रो खेलका लागी वडा नम्बर ६ गोरखा मोडर्न एकेडेमी र वडा नम्वर ३ बिच खेल भईरहेको छ । लमही नगरपालिकाको आर्थिक सहयोग र देउखुरी क्रिकेट क्लबको आयोजनामा टि-२० त्यस्रो मेयरकप क्रिकेट प्रतियोगिता लमहीमा जारी छ । प्रतियोगितामा जिल्लाभरका १२ टिमले सहभागी जनाएका छन । पहिलो हुने टिमले नगद ५० हजार र दोस्रो हुने टिमले नगद ३० हजार पुरस्कार पाउने छन ।

    आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • २.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • ३.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ७.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ८.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...