• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ७. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

मोफसलमै अर्ब लगानीका तारे होटल


  •   शुक्रबार, बैशाख ०२, २०७९ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । रुपन्देहीको भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलको निर्माण कार्य पूरा भएसङ्गै विमान स्थलबाट आधी घन्टाको दुरिमा पर्ने पश्चिम नवलपरासी जिल्लाको सुनवलमा आन्तरिक तथा बाह्र पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले अत्याधुनिक सुविधा सम्पन्न पाँचतारे होटल ओरिओन सञ्चालनमा आएको छ ।
    अमेरिकामा १४ वर्ष विताएर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सपना बोकेर ढाई वर्ष अगाडि नेपाल फर्केका अविनाश पोखरेलले झन्डै सवा अर्ब रुपैयाँ लगानीमा होटल ओरिओन सञ्चालनमा ल्याएका हुन्।
    गौतमबुद्द अन्तर्राष्ट्रिय विमान स्थल भएर आउने स्वदेशी तथा विदेशी यात्रुहरुको सुविधाका साथै भगवान गौतमबुद्दको पवित्र जन्मस्थल लुम्बिनी, रामग्राम स्तुपा जस्ता महत्त्वपूर्ण पर्यटकीय क्षेत्रहरुमा भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरि स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले मोफसलमै ठुलो लगानिमा होटल सञ्चालनमा ल्याइएको सञ्चालक अबिनाश पोखरेलले बताए ।
    चार बिगाहा क्षेत्रफलमा निर्माण भएको सो होटलमा
    फुल क्यासिनो, ५२ वटा डिलक्स,२२ वटा सुपर डिलक्स तथा ८ वटा सुइट गरी ८२ वटा सुबिधा-सम्पन्न कोठा रहेको होटल ओरियनमा एकै पटकमा २ हजार २ सय जना सहभागी हुन सक्ने सभाहल, ६ वटा साना सेमिनार हल, फिटनेस सेन्टर, दुईवटा स्विमिङ पुल, स्पा, स्टिम बाथ चारवटा रेष्टुरेन्ट, ३ सय सवारी साधन अट्ने पार्किङ सुविधा, लगाएतका तारे होटलले दिनुपर्ने सम्पूर्ण सेवा सुविधाहरू उपलब्ध हुने होटल सञ्चालनको भनाई छ ।
    अहिले ५० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइएकोमा होटल पूर्ण सञ्चालनमा आए लगत्तै सो सङ्ख्या बढाई १ सय ५० जना पुर्याउने होटल सञ्चालकको लक्ष्य छ । पर्यटन व्यवसायको मुख्य मेरुदण्ड मानिने होटल व्यवसायले एकातिर पर्यटन प्रवर्द्धनमा टेवा त पुर्याउछ नै अर्कोतर्फ स्थानीय स्तरमै सयौ युवाहरुलाई रोजगारीको वातावरण सिर्जना गर्दै उनिहरुको सीप विकासमा समेत महत्त्वपूर्ण भुमिका खेल्ने होटल सञ्चालक पोखरेलको दाबी छ ।

    Advertisement

    शुक्रबार, बैशाख ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    भर्खरै

    • १.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • २.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ३.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ४.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ५.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ६.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ७.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ८.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...