• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ऐरावतिमा घटना दर्ताको साताब्यापी कार्यक्रम


  •   मङ्गलबार, चैत २९, २०७८ मा प्रकाशित
  • प्युठान। व्यक्तिगत घटना दर्ता सप्ताहको पूर्वसन्ध्यामा ऐरावती गाउँपालिकाले विभिन्न प्रचारप्रसार कार्यक्रम सञ्चालन गरेको छ । २०७९ बैशाख १ देखि ७ गतेसम्म सञ्चालन हुने व्यक्तिगत घटना दर्ता सप्ताहको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम गरेको हो । चैत्र २० गते राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागले डिजाईन गरेको सामाग्रीहरु राखेर प्रचारप्रसार अभियान सुरु गरिएको हो ।
    गाउँपालिकाले रेडियो जिंगल प्रशारण, घटनादर्ता सम्बन्धी प्रमुख प्रशासकीय अधिकृतको अन्र्तवार्ता प्रशारण गरिसकेको ऐरावती गाउँपालिका सामाजिक सुरक्षा तथा पंजिकरण सेवा इकाईका एमआईएस अपरेटर सागर रिजालले बताउनुभयो ।
    त्यस्तै आज गाउँपालिका वडा नं २ अन्र्तगतका महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाको सहभागितामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । ऐरावती गाउँपालिका अध्यक्ष नविल विक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बुद्धबहादुर बस्नेत, प्रवक्ता दामु विक, निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार त्रिपाठी, ऐरावती गाउँपालिका अन्तर्गत कार्यरत डा. अमित कुमार पाण्डे , गाउँपालिका अन्र्तगतका विषयगत शाखाका प्रमुख , महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाका लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा व्यक्तिगत घटना दर्ताको बारेमा जानकारी दिदै प्रचारप्रसारका लागि आग्रह गरिएको थियो ।साथै व्यक्तिगत घटना दर्ताको बारेमा प्रस्तुतीकरण समेत राखिएको एमआईएस अपरेटर रिजालले बताउनुभयो ।
    कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शाहले व्यक्तिगत घटना दर्ता सप्ताह सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ । व्यक्तिगत घटना दर्ता भित्र जन्मदर्ता, मुत्यु दर्ता, बसाईसराई दर्ता, विवाह दर्ता र सम्बन्ध विच्छेद पर्ने जानकारी गराउँदै यी घटना दर्ता ३५ दिन भित्र गरेमा निशुल्क हुने हुदा सबैलाई समयमै दर्ता गर्न आग्रह गर्नुभयो । ऐरावती गाउँपालिकाले सप्ताहको पूर्वसन्ध्यामा विभिन्न अभियान सञ्चालन गरेको समेत उहाँले बताउनुभयो ।
    त्यस्तै गाउँपालिकाका उपाध्यक्ष बस्नेतले समाज परिवर्तन,समाज रुपान्तरण र सुशासनका लागि व्यक्तिगत घटना दर्ता मुल ढोका भएकाले समयमै घटना दर्ता गर्न आग्रह गर्नुभयो । उहाँले घटना दर्ता चुस्त बनाउनुपर्ने समेत जोड दिनुभयो ।
    व्यक्तिगत घटना दर्ता सप्ताह प्रचारप्रसार अभियानकै क्रममा ऐरावती गाउँपालिकाले पालिका भित्र रहेका ४१ वटा सामुदायिक विद्यालयमा व्यक्तिगत घटना दर्ता सप्ताह लेखेको ब्यानर टास्ने कार्य पनि अगाडी बढाएको एमआर्ईएस अपरेटर रिजालले बताउनुभयो । भोली सम्म सबै विद्यालयमा ब्यानर पुग्ने समेत उहाँले बताउनुभयो । विद्यालयमा ब्यानर टास गर्ने र विद्यालयमा अध्ययनरत विद्यार्थी मार्फत व्यक्तिगत घटना दर्ताको बारेमा अभिभावकसम्म सूचना प्रवाह गर्ने समेत उहाँले बताउनुभयो ।

    Advertisement

    मङ्गलबार, चैत २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation