• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

सहस्राब्दी सहकारी विपन्न जनताको सारथि बन्दै


  •   आइतबार, चैत २०, २०७८ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । सहस्राब्दी कृषि सहकारी संस्था छत्रदेव गाउँ पालिका वडा नं.६ अर्घाखाँचीका कृषकहरुको निम्ति दु:ख सुखको सारथि बनेको छ ।
    २०६२ सालमा स्थापना भएको सहकारी बाट दर्जनौं कृषकहरू आय आर्जनको काममा जोडिएका छन् । आर्थिक अभावका कारण हात खुम्च्याएर बसेका युवाहरूले अहिले सहकारी बाट ऋण लिएर व्यवसायीक रुपमा कुखुरा ,बाख्रा ,भैंसी पालन गर्नुका साथै फलफुल , तरकारी खेती ,खुद्रा पसल लगायत काम गरी मनग्य आम्दानी गर्न थालेका छन् ।
    २५ जना स्थानीय कृषकले २०६२ सालमा स्थापना गरेको सहकारीमा अहिले ६ सय ९४ कृषक आबद्ध छन् । सहकारीले सेयर सदस्यहरुलाई सुपथ मुल्यमा बिउ ,मल र किटनासक औसधि उपलब्ध गराउँदै आएको छ ।
    यसैबीच सहस्राब्दी कृषि सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले सहकारीको माध्यमबाट कृषकलाई आय आर्जनमा जोड्नुपर्ने बताउनुभयो । गरिबी निवारणको मुख्य औजार सहकारी भएको भन्दै उहाँले सहकारी मार्फत जनताको जिवनस्तर माथि उठाउने बताउनुभयो । प्रदेश सभा क्षेत्र नं. १ अर्घाखाँचीका विजयी सांसद आचार्यले आफुहरु निर्वाचित भएपछि जिल्लाको बिकास निर्माणमा कायापलट भएको बताउनुभयो । उहाँले गाउँ गाउँ निर्माणाधीन सडकहरु स्तरोन्नति गरेको ,मुख्य मुख्य सडकमा कालोपत्रे गर्ने काम भएको ,सिंचाइको लागि कुलो निर्माण गरेको ,घरघरमा पिउने पानीको धारा पुर्याउने अभियानलाई तिव्रता दिएको ,सुबिधा सम्पन्न बिद्यालय भवनहरुको निर्माण गरेको भन्दै चुनावमा गरिएका प्रतिबद्धता पूरा गरेको दाबी गर्नुभयो ।
    नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनु भएका उहाँले नेकपा एमालेको सरकारले अगाडि ल्याएका बिकास निर्माणका आयोजना वर्तमान सरकारले कटौती गरेको गुनासो समेत गर्नुभयो ।
    सहकारीका अध्यक्ष कमल पन्थीको अध्यक्षता,विष्णु पाण्डेको स्वागत मन्तव्य र उपाध्यक्ष कृष्ण मुरारी पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा छत्रदेव गाउँ पालिका वडा न.६ का अध्यक्ष कमल पौडेल ,जिल्ला सहकारी संघका उपाध्यक्ष तथा कृषि सहकारी संघका अध्यक्ष लक्ष्मण कँडेल ,लेखा समितिका संयोजक महेन्द्र कुमार श्रेष्ठ ,संचालक समितिका सदस्य फर्सुराम पाण्डे ,सेयर सदस्य कमला पन्थी लगायतका वक्ताहरूले मन्तव्य राख्दै सहकारीले पुर्याएको योगदान बारे चर्चा गर्नुभएको थियो ।
    कार्यक्रममा ८४ बर्ष उमेर पूरा भएका जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुका साथै असल बचत कर्ता र ऋणिहरु लाई समेत पुरस्कृत गरिएको थियो ।
    ठुलो संख्यामा सेयर सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा कलाकारहरु द्वारा गीत तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।
    अधिवेशनले अध्यक्ष कमल पन्थी द्वारा प्रस्तुत प्रगति प्रतिवेदन र लेखा संयोजक महेन्द्र कुमार श्रेष्ठ द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गर्नुका साथै नयाँ नेतृत्व समेत चयन गरेको छ ।

    Advertisement

    आइतबार, चैत २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    धनुषाका ११० परिवारले पाए लालपुर्जा
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    भर्खरै

    • १.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ३.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ७.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ८.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...