• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ८. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

रेसुङ्गा नगरमा ३ वटा वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र शुभारम्भ


  •   आइतबार, चैत १३, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको स्वास्थ्य सेवाको पहुच बढाउन वडातहबाटै आधारभूत स्वास्थ्य सेवा दिन थालनी गरेको छ । सामान्य चेक जाँचका लागि पनि जिल्ला अस्पतालमा जानुपर्ने बाध्यतालाई अत्य गर्न वडास्तरमै आधारभूत स्वास्थ्य सेवा केन्द्र शुभारम्भ गरिएको हो ।
    गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले ३ वटा वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र बिस्तार गरेको छ । नगरका सबैवडाका नागरिकलाई आफ्नै घरछेउमा आधारभूत सेवा प्रदान गर्ने उदेश्यले वडा स्तरमा आधारभूत सेवा प्रदान गर्ने उदेश्यले सेवा बिस्तार गरिएको हो ।
    रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसाल एकै दिन तीनवटा वडामा आधारभूत स्वास्थ्य सेवा केन्दको शुभाम्भ गरेका हुन् । नगरपालिकाको वडानम्बर४, ७ र ९ नम्बर वडामा आधारभूत स्वास्थ्य सेवा केन्द बिस्तार भएको छ ।
    तिन कोठे भवन सहितको आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गर्दैै नगरप्रमुख भुसालले नगरप्रमुख भुसालले सानो सानो सेवा लिन पनि अस्पतालमा गएर घण्टौं कुर्नुपर्ने बाध्यतालाई अत्य गर्न वडास्तरमै स्वास्थ्य सेवा केन्द्रको स्थापन गरेको बताए । उनले नागरिकलाई घरदैलोमै सेवा दिन अधिकत्तम प्रयास नगरपालिकाले गरेको उल्लेख गरे ।
    सामान्य बिरामी पर्दा अस्पतालमा जाँच गर्ने बृद्ध तथा जेष्ट नागरिकलाई सहज हुने स्थानीयले अपेक्षा गरेका छन् । वडास्तरमा आधारभूत स्वास्थ्य सेवा बिस्तार भएसँगै यसले अरु विकासका कामहरु खड्काएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।
    आधारभूत सेवा सुरुभएसँगै यसले अब भवनको बिस्तार र सेवाको पनि बिस्तारको खाँचो रहेको उल्लेख गरे । आधारभूत स्वास्थ्य सेवा केन्द्रको बिस्तार भएसँगै यसमा वर्थिङ्ग सेन्टरको पनि माग भएकाले अब त्यसतर्फ ध्यान जाने मरासिनीले बताए ।
    नागरिकलाई घरदैलोमै सेवा दिनको लागि सेवालाई बिस्तार गरिएको मरासिनीले बताए । नगरपालिकाले एउटा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन भ्याट सहित २३ लाखका दरले निर्माण गरेको नगरपालिकाका इन्जिनियर कृष्ण कोइरालाले बताए ।
    आधारभूत स्वास्थ्य सेवा शुभारम्भ कार्यक्रममा भवन निर्माणका लागि निशुल्क जग्गा प्रदान गर्ने जग्गा दाता, महिला स्वास्थ्य स्वयसेवीका, भवन निर्माण कार्यमा सहयोग गर्ने लगायतलाई सम्मान गरिएको थियो । प्रत्येक केन्द्रमा एक जना अहेब, एक जना अनमि र एक जना कार्यालय सहयोगी रहनेछन् ।
    केन्द्रबाट खोप सेवा, गर्भवती जाँच, सामान्य औषधी सेवा लगायतका आधारभूत सेवा प्रदान गरिनेछ । वडानम्बर–७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डेले आफ्नो वडामा स्थापना भएको आधारभूत स्वास्थ्य सेवा केन्द स्तर बढाउन कुनै कसर नछोडिने बताए ।
    उनले अहिले सेवा सुरुवात गरेपनि यसको बिस्तारै स्तर बढाउदै लगिने बताए । रेसुङ्गा नगरपालिकाले १४ वटै वडाबाट आधारभूत स्वस्थ्य सेवा पुर्याउने लक्ष्य अनुशार १३ वटा वडामा सेवा सञ्चालन गरेको छ ।
    जसमध्ये २ वटा वडामा भाडाको भवनबाट सेवा सञ्चालन गरेको छ भने एउटा वडामा भवन निर्माण कार्य अगाडी बढेको नगरपालिकाले जनाएको छ ।

    Advertisement

    आइतबार, चैत १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...