• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

घोराही-तुलसीपुर फोरलेनका ठेकेदारलाई कारबाहीको माग


  •   शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । घोराही-तुलसीपुर फोरलेन सडकका ठेकेदारलाई दाङ काँग्रेसले कारबाहीको माग गरेको छ ।

    Advertisement

    फोरलेन सडक निर्माणको ठेक्का पाएर काम नगरेका र भए गरेका कामको भुक्तानीमा पनि ठगी गरेका ठेकेदारलाई कारबाही हुनुपर्ने काँग्रेस दाङको माग छ ।नेपाली काँग्रेस दाङका जिल्ला सभापती शँकर डाँगीको नेतृत्वमा शुक्रबार फोरलेन ठेकेदारलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाईएको छ ।
    ज्ञापनपत्रमा फोरलेनका नाममा डम्पिङ गरिएका निर्माण सामग्री सहित नदिजन्य पदार्थ ब्यक्तिगत हिसाब किताब मिलाउनमा प्रयोग गर्नबाट रोक्न प्रशासनलाई आग्रह गरिएको छ ।
    यो भन्दा अगाडी तुलसीपुर उपमहानगर पालिकाका मेयर घनस्याम पाण्डेले ठेकेदार कहलिएका आफ्नै छोरा अनुप पाण्डेको हिसाब सेल्टाउँदै गरेको कुरा बाहिर आएको थियो । स्रोतका अनुसार यो बीचमा सोनापुर सिमेन्ट उद्योगको साढे दूई करोडको लेनदेनको मुद्दा मेयर पाण्डेले सल्टाइ सकेका छन् ।सोना सिमेन्टकै जग्गामा स्टक राखिएको बालुवा गिट्टी र ढुँगा तथा मेसिनरी सामान सिमेन्ट उद्योगलाई दिने सहमति पछि सोना सिमेन्ट उद्योगको तर्फबाट पर्न थालेको ठगी मुद्दा नदिने सहमति भएको बुझिएको छ। जुन बालुवा, गिट्टी र ढुंगा फोरलेन सडकका लागि भनेर तुलसीपुर उपमहानगरकै निर्णय अनुरूप खोला तथा पहाडबाट निर्वाध रुपमा उत्खनन् गरिएको थियो। विभिन्न ब्यक्तिबाट करिब ६ करोड ठगीका आरोपीत ठेकेदार अनुप पाण्डे अहिले दाङ प्रहरीको हिरासतमा छन ।

    मेयर पाण्डेले गएको चुनाबमा घोराही-तुलसीपुर फोरलेन सडक निर्माणको चुनाबी नारा नै बनाएका थिए । यसर्थपनि उनी चुनाबमा सफल भएको राजनितिज्ञ बताउछन । तर अहिले फोरलेनको काम अँधुरै छ । नेपाली काँग्रेसले फोरलेन सडक बनाउन दबाब दिने उदेश्य सहित ज्ञापनपत्र बुझाएको सभापती शँकर डाँगीले बताए । उनले दाङका प्रजिअ हिरालाल रेग्मीलाई तत्काल फोरलेन सडक निर्माणका निम्ती तदारुकता दिन आग्रह गरे । फोरलेन सडक बनाउन पेटिमाथी पेटि ठेक्का दिएर सडक नबनाई दुख दिने काम गरेको भन्दै सभापती डाँगिले फोरलेनमा काम गरेर पैसा नपाएका मजदुर, ब्यबसायीलाई तुरुन्त पैसा दिलाउन प्रजिअ रेग्मीलाई दबाब दिए ।

    ज्ञापन पत्र बुझ्दै प्रजिअ रेग्मीले फोरलेन सडक जिल्लाकै गौरबको आयोजनामा भइरहेको ढिलाई प्रती कांग्रेसले खबरदारी गरेर सकारात्मक सन्देश दिएको भन्दै बिकास निर्माण, सुशासनमा सबैको खबरदारी आबश्यक रहेको बताए । फोरलेनका ठेकेदारलाई जिल्ला प्रहरी कार्यालय दाङले बैंक कशुरमा पक्राउ गरि कारबाही अगाडि बढाएको प्रजिअ रेग्मीले जानकारी दिए ।

    शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • २.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ३.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ४.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ५.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ६.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ७.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ८.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...