• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्रेस चाैतारी राप्ती गाउँपालिकाको अध्यक्षमा अंशु बोहरा चयन


  •   बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, भालुवाङ  । प्रेस चाैतारी नेपाल राप्ती गाउँपालिकाको अध्यक्षमा अंशु बोहरा सर्वसहमतीले चयन भएकी छिन् ।

    Advertisement

    आज प्रेस चाैतारी नेपाल दाङ शाखाले मसुरीयामा आयोजना गरेको सञ्चार सीप सम्वन्धी अभिमुखीकरण कार्यक्रम पश्चात् सो संगठन विस्तार गरिएको हो । जसको सचिवमा माधव खनाल चयन भएका छन् । भने सदस्यहरूमा हुमा सुनार, रेश्मा केसी, लक्ष्मण रोका मगर, सुरेश चाैधरी, सागर चाैधरी, शोभा चाैधरी,सैना चाैधरी, लक्ष्मी पोख्रेल, दिलबहादुर पुन मगर, प्रज्वल ज्ञवाली, मनोज चाैधरी र राजन चाैधरी रहेका छन् ।

    नव निर्वाचित पदाधिकारीहरूलाई प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य टीका बस्नेतले सपथ खुवाएका थिए । चाैतारी दाङका अध्यक्ष इन्द्र डिसी अध्यक्षता एवम् चाैतारीका केन्द्रीय सदस्य सन्तोषकुमार गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले सत्य तथ्य र निश्पक्ष समाचार प्रकाशन तथा प्रसारण गर्न सुझाव दिएका थिए ।

    त्यसै गरि उनीहरूले सञ्चार क्षेत्रको विकासका लागि पत्रकार उत्पादन गर्नुपर्ने सुझाव दिएका थिए । त्यसै गरि उनीहरूले आउँदो वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावमा नेकपा एमालेका उम्मेदवारलाई विजय बनाउन जोस जागरका साथ कलम चलाउन पनि आग्रह गरेका छन् ।।चाैतारीका जिल्ला सदस्य विरेन्द्र गिरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा प्रेस चाैतारी नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष दशरथ घिमिरे, चाैतारीका लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, नेकपा एमाले राप्ती गाउँपालिका ४ नम्बर वडा कमिटी अध्यक्ष प्रेमबहादुर केसी, पार्टीका सचिवालय सदस्य यमबहादुर चाैधरी, पार्टीका ३ नम्बर वडा कमिटी अध्यक्ष हेमराज भण्डारी, पार्टीका राप्ती गाउँपालिका कमिटीका सचिव भरतमणी न्या‌ैपाने लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    भर्खरै

    • १.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ३.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ७.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ८.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation