• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

नेपालगञ्जको विद्युत् समस्या समाधान गर्न बजेट र कार्ययोजना अघि बढाइने

उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

लोकप्रिय समाचार

  • १. सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

  • २. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • ३. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ४. वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

  • ५. भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

  • ६. कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा

  • ७. दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

  • ८. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ९. राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

  • १०. मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

छत्रकोट र रुरुका किसानहरु गुड–खुदोबाट आम्दानी गर्दै


  •   बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट र रुरुका किशानहरुले गुड खुदो बेचेर मनग्य आम्दान गर्दै आएका छन् । छत्रकोट र रुरुका किसानलाई खुदो र गुणको बनाउन चटारो सुरु भएको छ ।
    छत्रकोटको दिगाम र रुरुको थानपति गुण र खुदोको लागि प्रख्यात ठाउहरुमा अहिले कृषकलाई खुदो र गुण बनाउन भ्यान नभ्याइ छ । ग्रामिण क्षेत्रका पाखो बारीमा लगाएको उखुले रसबाट खुदो र गुड बनाएर बजारमा बिक्रि गरी गुल्मीका कृषकले मनग्य आम्दानी गर्दै आएका छन् ।
    उखुका लागी थानपति,बलेटक्सार, हर्दिनेटा,थोर्गा र दिगाम गुल्मी जिल्लाकै पकेट क्षेत्रको रुपमा चिनिन्छन्। यस क्षेत्रका कृषकले परम्परागत शैलीमा गर्र्दै आएको उखु खेतीलाई प्रविधिको विकाशसंगै आधुनिक मेसिनको प्रयोग खुदो र गुड बेचेर जिविको पार्जन गर्ने मुख्य आम्दानीको स्रोत बनाएका छन् ।
    यि क्षेत्रमा उत्पादन भएको गुड र खुदो रिडी,पाल्पा, बुटवल, पोखरा, काठमाडौंका शहरदेखी बिदेशसम्म प्रख्यात छ । जिल्लाबाट अनेत्र शहरमा जानेहरुले गुल्मीको गुड र खुदो कोसेलीका रुपमा लैजाने गरेका छन् ।
    गाउँमा सामान्य उखु खेती गर्ने कृषक पछिल्लो समय ब्याबसायिक खेतीमा तल्लिन हुन् थालेका छन् । जिल्ला भित्रका बिभिन्न स्थानमा २ सय रोपनी भन्दाबढी जग्गामा उखु खेती गर्दै आएका छन् ।
    उत्पादन भएको खुदो प्रतिलिटर १ सय रुपैयाँदेखि १८० रुपैयाँ,सादा गुडको १ सय ७० र मसलावाला गुडको २ सय ५० रुपैयाँमा प्रतिकिलो बिक्री हुने गर्दछ।
    यस क्षेत्रमा उत्पादन गरिएको गुड तथा खुदो गुल्मी लगायत आशसापसका स्थानमा बिक्रिहुँदै हाएको छ । जिल्लाभित्र उखु खेती गरेका किसानसँग उखु खरिद गरी गुड तथा खुदोबाट वार्षिक करिब ३० लाख बरावरको कारोबार गर्ने कृषक नारायण ज्ञवालीले बताए ।
    गाउँमै संचालन भएका केहि उद्योगले केहि स्थानियलाई समेत रोजगारी दिएका छन् । स्थानीय स्तरमै पाएको रोजगारीले घर खर्च र छोरा छोरीलाई पढाउन सहयोग मिलेको बिष्णु अप्तरीले बताइन् ।
    उखु किसानलाई उखु ब्लक कार्यक्रम मार्फत बीउ,पकाउने भाडा, मेसिनहरू अनुदानका थुप्रै कार्यक्रम समावेश गरेको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–३ वडाअध्यक्ष शेषनारायण पौडेलले बताए। थोर्गेली खुदो र गुडको ब्रान्डले देशका विभिन्न स्थानमा स्थानीय उत्पादन पुर्याउने गरेको छ ।
    त्यस्तै, छत्रकोट गाउँपालिका दिगाम–मानकोट र हर्दिनेटा र रुरु गाउँपालिका बिभिन्न ब्लगमा उखुको व्यावसायिक उत्पादन भइरहेको छ ।

    Advertisement

    बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालगञ्जको विद्युत् समस्या समाधान गर्न बजेट र कार्ययोजना अघि बढाइने
    उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु
    आयल निगममा ओभरटाइम भत्ता कटौतीको तयारी, सिफ्ट प्रणाली लागू गरिने
    बर्दियाबाट लालपुर्जा वितरण सुरु

    लोकप्रिय

    • १.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला

    • २.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट

    • ३.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ४.
      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    • ५.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा

    • ६.
      कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना

    भर्खरै

    • १.
      कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

    • २.
      नेपालगञ्जको विद्युत् समस्या समाधान गर्न बजेट र कार्ययोजना अघि बढाइने

    • ३.
      उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    • ६.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ७.
      आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

    • ८.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...