• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

सरुमारानीमा यसरी मनाईयो जातिय विभेद उन्मुलन दिवस


  •   सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
  • कामनाडेली, बड्डाडां(प्युठान) ५७ औं अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस प्युठानमा पनि मनाईएको छ ।
    दलित उत्थान समिती सरुमारानीको आयोजना तथा गाउँपालिकाको सहयोगमा कार्यक्रम गरिएको हो ।

    Advertisement

    रानिकुवामा आयोजित कार्यक्रमको उद्धाटन गर्दै सरुमारानी गाउँपालिका अध्यक्ष झग वहादुर विश्वकर्माले दलितहरुलाई जातीय छुवाछुत गर्न नपाईने कानुन भएपनि कार्यन्वयन हुन नसकेको बताउनु भएको छ ।
    समाजिक बिभेदको अन्त्य गरी संबिधानमा भएको ऐन कानुनको पुर्ण पालना हुनु पर्नेमा जोड दिनुभयो ।
    उहाले संविधान,ऐन कानुनर अधिकारका विषयमा दलित समुदाय सचेत हुनुपर्छ भन्नुभयो। जातिय विभेद अन्त्यको मुद्धा सबैको साझा बन्नुपर्ने अध्यक्ष बिश्वकर्माको धारणा छ।
    दलितहरुले शिक्षामा जोड दिनुपर्ने बताउदै अध्यक्ष विश्वकर्माले आनिबानी खानपान र सामाजिक मर्यादामा समेत सुधार गर्नुपर्ने भनाई राख्नु भएको थियो ।

    कार्यक्रममा बोल्ने दलित अगुवाहरुले समाजमा मानिस भएर भएर सम्मान जनक व्यवहारले बाँच्न नपाएको गुनासो गरेका छन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी रेग्मी सहित जनप्रतिनिधी, विभिन्न स्थानीय अगुवा दलितहरु सहभागी थिए।

    बिपन्न दलित बालवालिकालाई सम्मान

    कार्यक्रमका अवसरमा पालिकाभित्रका बिपन्न दलित बालबालिकालाई सहयोग गरिएको छ।
    पालिकाभित्रका बिद्यालयमा अध्यनरत २८ जना बालबालिकालाई कापी र कलम सहयोग गरिएको दलित उत्थान समिती सरुमारानीका अध्यक्ष पुर्खसिं सुनारले जानकारि दिनुभयो। उहाका अनुसार पालिकाभित्रका दलित अगुवाहरुलाई समेत डायरी दिएर सम्मान गरिएको छ। यश अघि ५४ औं जातिय विभेद उन्मुलन दिवसका अवसरमा अन्तर्जातिय बिहे गरेका ६६ दलित जोडिलाई सम्मान गरिएको समेत अध्यक्ष सुनारले स्मरण गर्नुभयो।            दिवस मनाउनुको अर्थ                                        दक्षिण अफ्रिकाको सार्पभिल्ले भन्ने शहरमा सरकारले काला जातिहरूमाथि दमन गर्न रङ्गभेदी नीति लागु गरेको विरोधमा सन् १९६० मार्च २१ का दिन काला जातिहरूले सडक सघंर्ष गरेका थिए । सोही दिनको सम्झनामा प्रत्येक वर्ष मार्च २१ का दिन अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका रुपमा मनाइने गरिन्छ।
    काला जातिहरुको उक्त सडक संघर्षमा प्रशासनले निर्ममतापूर्वक गोली चलाउँदा ६९ जनाको हत्या भएको र १८० जनाभन्दा बढी आन्दोलनकारीहरू अङ्गभङ्ग भई घाइते भएका थिए । मानव अधिकारको चरम उलङ्घन भएको उक्त घटना पश्चात् संयुक्त राष्ट्रसंघले सन् १९६६ सालमा सबै प्रकारका जातीय विभेद उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । जसलाई नेपालले सन् १९७१ मा सो अनुमोदन गरेको थियो ।

    सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...