• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

तम्घासका १ हजार घरपरिवारले पाए फोहोर संकलन् गर्ने भाँडा


  •   सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तमम्घास बजारलाई सफा र स्वच्छ शहर निर्माण गर्न  फोहोर संकलनका लागि डस्बीन अर्थात (फोहोर संकलन् गर्ने भाँडा) वितरण गरिएको छ । नगर विकास तथा वातावरण संरक्षण संस्था रेसुङ्गा नगरपालिकाले सुन्दर सफा र स्वच्छ नगरनिर्माणका लागि सरसफाईमा आवश्यक पर्ने भौतिक सामग्री अन्र्तगत डस्बीन वितरण गरेको हो ।

    Advertisement

    जिल्ला सदरमुकाम तम्घास बजारका १ हजार घरपरिवारलाई २ थानका दरले निशुल्क डस्बीन बितरण गरिएको छ । तम्घास बजार वासीलाई रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले डस्बीन वितरण गरेका हुन् । रेसुङ्गा नगरपालिकालाई स्वच्छ, सफा र हराभरा नगर गराउने उद्देश्यका साथ बजार क्षेत्रको फोहोरलाई व्यवस्थित एवम् घर भित्र नै फोहोरको वर्गीकरण गरि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राखि व्यवस्थापन गर्नका लागि डस्बीन वितरण गरिएको छ ।

    डस्बीन वितरण गर्दै नगरप्रमुख डिल्लीराज भुसालले तम्घास बजारको सुन्दरताले समग्र गुल्मी जिल्लाकै प्रतिनिधित्व गर्ने बताए । नगर प्रमुख भुसालले सदरमुकाम तम्घास बजारलाई सुव्यवस्थित, स्वच्छ र सफा शहरको रुपमा विकास गर्न खोजीरहेको बताए ।

    नगर विकास तथा वातावरण संरक्षण संस्था रेसुङ्गा नगरपालिकाले कुल १३ लाख रुपैयाँ लागतमा २ हजार डस्बीन बितरण गरेको संस्थाका सचिव कृष्ण पोखरेलले बताए । संस्थाले फोहोरमैला व्यवस्थापन गर्नका लागि विगत लामो समयदेखि काम गर्दै आइरहेको छ ।  फोहोरमैला व्यवस्थापन गर्न बजारमा गठन गरिएका टोलसमिति मार्फत डस्बीन बितरण गरिएको संस्थाका अध्यक्ष रामप्रसाद पन्थीले बताए । यसअघि सार्वजानिक ठाउँमा डस्बीन राख्दै आएको संस्थाले बजार सफा राख्नका लागि प्रत्येका घरको अगाडी राख्न डस्बीन बितरण गरेको हो । डस्बीन बितरण कार्यक्रममा सहभागीहरुले सदरमुकाम राम्रो बजारले हुने भन्दै बजारमा फोहोर व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।  नगर विकास तथा वातावरण संरक्षण संस्था संस्थामा १५ सय जना आवद्ध रहेका छन् । अझै पनि बजारका कतिपय स्थानमा खोल्सा, किनार जस्ता क्षेत्रमा जथाभावि फोहोर फाल्ने गरेको पाइएको छ ।

    सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation