• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

१० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

लोकप्रिय समाचार

  • १. गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र चूर्ण औषधि उत्पादन सुरु

  • २. अरुणा र अनुजको ‘टाढा नजाउ’

  • ३. वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

  • ४. पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

  • ५. प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

  • ६. प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

  • ७. बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

  • ८. १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

  • ९. लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

  • १०. राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

यस्तो देखियो गुल्मीको होली (हेर्नुहोस ६ तस्बिरमा)


  •   बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी ।  गुल्मीमा  पनि होली पर्व मनाइएको छ । जिल्ला सदरमुकाम तम्घास बजार सहित ग्रामीण वस्तीहरुमा रहेको मुख्य बजार केटाकेटीदेखि युवाहरु र पाका नागरिक पनि रमाइलो गर्दै होली खेलेर मनाएका हुन् ।
    कोरोना कहरले गर्दा २ वर्षसम्म होली पर्व मनाउन नपाएकाहरु यसवर्ष रमाइलो गर्न पाउदा निकै रमाइलो लागेको बताएका छन् । कोरोनाको प्रभाव कायमै रहेपनि साथीहरुसँग रमाइलो गरेर होली मनाएको स्थानीय युवा रोशनसिंह ठकुरीले बताए ।
    कोरोना कहरभन्दा अगाडीका वर्षहरुमा जस्तो रमाइलो नभएपनि साथीसाथी बिचमा रङ, अबिर र लोला खेलेर रमाइलो गरेर मनाइएको ठकुरीले बताए । अघिल्ला वर्षहरुमा तम्घास बजारमा बिभिन्न संघ संस्था समुह मिलेर होली खेल्ने गर्नाले निकै रमाइलो र चहलपहल हुने गर्दथ्यो ।
    तर यसवर्ष त्यस्तो भव्य रुपमा होली खेल्ने जमात भने घटेको पाइएको छ । विभिन्न रङ, अबिर र लोला खेलेर होली मनाउने परम्परा छ ।
    आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा पनि लिइन्छ ।
    हेर्नुहोस तस्बिरहरु :

    Advertisement

    बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो
    लन्डनको  हुलउइचमा तीज मिलन शुभकामना आदानप्रदान
    भदौ १ मा रास्वपा महामन्त्री बुर्लाकोटी प्युठान आउने
    अब हाँस्छ बर्दिवास’ गाईजात्रा विशेष हास्यव्यङ्ग्य
    केक होइन, ओढ्ने–ओच्छ्याउने सामग्री दिएर मनाए जन्मदिन
    राकेश महतो नेतृत्वमा एनआरएनए मलेसियाको नयाँ कार्यसमिती चयन

    लोकप्रिय

    • १.
      गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र

    • २.
      अरुणा र अनुजको ‘टाढा नजाउ’

    • ३.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा

    • ४.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच

    • ५.
      प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

    • ६.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    भर्खरै

    • १.
      राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

    • २.
      कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

    • ३.
      बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

    • ४.
      लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

    • ५.
      १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

    • ६.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    • ७.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

    • ८.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...