• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ४. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

कुसुमखाेलाका ३६० जना जेष्ठ नागरिकले पाए जग


  •   सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित
  • जनकराज भट्टराई, पाल्पा। पाल्पाको रिब्दीकाेट गाउँपालिकाले वडा न ५ कुसुमखाेलाका ३ सय ६० जना जेष्ठ नागरिकलाई जिन्सी सामाग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाले एक औपचारिक कार्यक्रमकाे आयाेजना गरि ६० बर्ष माथिका जेष्ठ नागरिकलाई ताताे पानी सेवनका लागि इलेक्टि्रक जग हस्तान्तरण गरेको हाे । गाउँपालिकाले आर्थिक बर्ष २०७८/०७९ मा विनियोजित  ३ लाख ६० हजार रूपैयाँ बजेटबाट जग वितरण गरेको हाे ।
    स्वास्थ्य पिउने पानीकाे सहजताका लागि पालिकाभित्रका जेष्ठ नागरिकहरुलाई इलेक्टि्कल जग हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष नारायण बहादुर जि सीले बताउनुभयो ।  जगकाे सहि सदुपयोग गरि ताताे पानी उपयोग गर्न अध्यक्ष जिसीले आग्रह गर्नुभयाे । पालिकाका ८ वटै वडाका जेष्ठ नागरिककाे सम्मान स्वरूप इलेक्टि्रकल जग हस्तान्तरण गर्ने बताउनुभयो । गाउँपालिकाले जेष्ठ नागरिकहरूकाे घरघरमा स्वास्थ्य परिक्षण गराउने,विभिन्न राेगहरूबाट बच्नका लागि विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको उहाले बताउनुभयो ।
    कार्यक्रममा वडा अध्यक्ष कृष्ण बहादुर थापाले जेष्ठ नागरिकहरूकाे सम्मान स्वरूप इलेक्टि्रकल जग प्रदान गरिएको बताउनुभयो । जेष्ठ नागरिकहरूकाे उमेर सँगै शारीरिक अवस्थामा परिवर्तन हुदा स्वास्थ्य खानपिनमा बिशेष ध्यान दिनुपर्ने अवस्थालाई मध्ये नजर गरि शुद्व खानेपानीकाे लागि इलेक्टि्रकल जग हस्तान्तरण गरिएको बताउनुभयो ।
    कार्यक्रममा कुसुमखाेला स्वास्थ्य चाैकी प्रमुख दुर्पता ज्ञवालीले गाउँपालिकाले स्वास्थ्य खानेपानीका लागि इलेक्टि्रकल जग उपहार प्रदान गरेकोमा सकारात्मक कार्य रहेको बताउदै कार्यक्रमले जेष्ठ नागरिकहरूलाई शुद्व खानेपानी उपयोगलाई बढ्वा दिन कार्यक्रमले महाेत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । मानिसलाई झण्डै ५० प्रतिशत राेगहरू खानेपानी कै कारण लाग्ने हुदा स्वास्थ्य खानेपानी उपयाेगका लागि विभिन्न सचेतना मुलक कार्यक्रम सञ्चालन गरिएकाे बताउनुभयो । गाउँपालिकाले जेष्ठ नागरिकलाई लक्षित गरि कार्यक्रम ल्याएकाेमा कार्यक्रमले जेष्ठलाई थप स्वास्थ्य राख्न सहयोग पुर्याउने बताउनुभयो ।

    Advertisement

    कार्यक्रममा पुर्व गाविस अध्यक्ष माधव आर्चाय,नेकपा एमालेका जिल्ला कमिति सदस्य वेनि माधव आर्चाय
    ,मेघराज आर्चाय,नेकपा एमाले वडा न ५ का अध्यक्ष रमेश आर्चाय,नेपाली काङ्ग्रेसका प्रतिनिधि गणेश प्रसाद खनाल लगाएतले मन्तव्य राख्नु भएको थियाे ।
    स्थानीय जेष्ठ नागरिक इन्द बहादुर मगरले गाउँपालिकाबाट जग पाएकोमा खुसी ब्याक्त गर्नुभयो।  गाउँपालिकाका जेष्ठ नागरिकहरूलाई शुद्व खानेपानी उपभाेगमा अभिप्रेरित गर्नका लागि अभियान ल्याएकाेमा  उहाले धन्याबाद दिनुभयो ।

    सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ४.
      माडी खोलामा माछा मार्न गएका दुई जना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...