• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

देवदह खानेपानीमा ६ दलिय गठबन्धनलाई पछार्दै एमाले एक्लै बिजयी


  •   आइतबार, फागुन १५, २०७८ मा प्रकाशित
  • सुरज भट्टराई, बुटवल । रुपन्देहीको देवदह खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाको अध्यक्षमा नेकपा (एमाले) का गुमानसिंह कुँवर बिजयी हुनुभएको छ। कुँवरले १७०८ मत प्राप्त गरी ६ दलिय गठबन्धनलाई पराजीत गर्नुभयो । आइतवार बिहान घोषणा गरिएको खानेपानीको अन्तिम नतिजा अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी ६ दलिय गठबन्धन तर्फका उम्मेदवार मोतिलाल ढकालले १२६७ मत प्राप्त गर्नुभएको निर्वाचन मन्डलले जनाएको छ । विजयी कुँवर यस अघि पनि अध्यक्ष हुनुहुन्थ्यो भने ढकाल गत निर्वाचनमा पनि विभिन्न दलको गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो ।
    निर्वाचन मन्डलका अनुसार उपाध्यक्षमा एमाले तर्फकी अनिशा पौडेल विजयी हुनुभएको छ । वहाले १५०९ मत ल्याउदा गठबन्धन तर्फको उमेदवार मिना देवि रिमालले १३९८ मत प्राप्त गर्नुभएको थियो।

    Advertisement

    सचिब पदमा एमाले तर्फका हरी पाण्डेय विजयी हुनुभएको छ । वहाले १५६१ मत ल्याउदा गठबन्धनका उमेदवार डिल्लीराज मरासिनिले १३२४ मत प्राप्त गर्नुभएको थियो ।

    कोषाध्यक्ष पदमा एमालेकै कृष्णप्रसाद ज्ञवाली विजयी हुनुभएको छ । वहाले १६२६ मत ल्याउदा गठबन्धनका उमेदवार थानेश्वर भट्टराईले १२२७ मत प्राप्त गर्नुभएको छ ।

    वडा नं ५ मा एमाले तर्फका चक्रपाणी न्यौपाने र अनिता कुवँर वडा प्रतिनिधिमा विजय हुनुभएको छ । वहाहरुले क्रमस ४८७ र ४४० मत ल्याउदा गठबन्धनका शोभा कुमारी थापाले ४१० र श्रीप्रसाद उपाध्यायाले ३४२ प्राप्त गर्नुभएको छ ।

    वडा नं ६ मा भने गठबन्धन तर्फका रुकात्मक भारतीले वडा प्रतिनिधिमा विजय हुनुभएको छ । वहाले २३४ मत ल्याउदा एमाले तर्फका विष्णु न्यौपानेले १७५ मत प्राप्त गर्नुभएको हो ।

    वडा नं ७ मा एमाले तर्फका उमेदवार उपेन्द्रमान पाण्डे र गौमती बुढाथोकी वडा प्रतिनिधिमा विजय हुनुभएको छ । वहाहरुले क्रमस ५७३ र ५५७ मत ल्याउदा गठबन्धनका गोबिन्द खरेलले ४२५ र दुर्गादत्त कंडेलले ५०६ मत प्राप्त गर्नुभएको थियो ।

    वडा नं ८ मा एमाले तर्फका रिम ब. ढेगा मगर वडा प्रतिनिधिमा विजय हुनुभएको छ । वहाले २६४ मत ल्याउदा गठबन्धनका प्रेम नारायण खरेलले १६८ मत प्राप्त गर्नुभएको छ ।

    वडा नं ९ मा एमाले तर्फका विष्णु भट्टराई वडा प्रतिनिधिमा विजय हुनुभएको छ । वहाले ९३ मत ल्याउदा गठबन्धनका लता चापागाईंले ६९ मत प्राप्त गर्नुभएको थियो ।

    आइतबार, फागुन १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • २.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ३.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ४.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ५.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ६.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ७.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ८.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation