पाल्पा। प्रेस चौतारी नेपाल पाल्पाको अध्यक्ष पदमा कृष्ण कार्की सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार पाल्पाकाे तानसेनमा भएकाे ८ अाैं जिल्ला अधिवेशनबाट कार्कीकाे नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएकाे हाे ।
चाैतारीकाे उपाध्यक्षमा बिष्णु प्रसाद घिमिरे र वन्दना पाेखरेल, सचिव नारायण न्याैपाने, सहसचिवमा सन्ताेष ज्ञवाली र धन बहादुर ठाडा तथा काेषाध्यक्षमा नेत्र गैरे निर्वाचित भएका हुन् । यस्तै कार्यसमिति सदस्यमा रीमा साेमै, सुनिल कार्की, विजय वाैडेल, भुवन रायमाझि, सुवास विसि, शाेभाकान्त पाठक, जनकराज भट्टराइ, कृष्ण पाैडेल र मनाेनित सदस्यमा डिल्लीराज पंगेनी र दिल बहादुर गाहा निर्वाचित भएका हुन् ।
यस्तै प्रेस चाैतारीकाे केन्द्रीय प्रतिनिधिमा किरण काैशल, नरभुपाल वि क र वन्दना पाेखरेल निर्वाचित भएका हुन् भने यस्तै प्रदेश प्रतिनिधि पदमा राजेन्द्र लिगल, राम प्रसाद न्याैपाने, केशवराज नेपाल र गीता ज्ञवाली निर्वाचित भए ।