• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ८. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ९. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

लमही जेसिजको निशुल्क स्वास्थ्य शिबिर


  •   मङ्गलबार, माघ २५, २०७८ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । लमही जेसीसले बिकट बस्तीहरुमा पुगेर स्थानिय हरुलाई निशुल्क स्वास्थ्य सेवा दिनुका साथै कोभिड-१९ को एन्टिजेन परिक्षण समेत गरेको छ ।

    Advertisement

    सबैजना जनालाई स्वास्थ्यको पहुँच पुय्राउन लमही जेसिजले निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरी सेवा प्रदान गरेको हो । लमही नगरपालिका वडा नम्बर ४ स्थित बिकट बस्तीहरुमा पुगेर स्थानियहरुको परिक्षण गरिएको लमही जेसिज बर्ष २०२२ का अध्यक्ष जेसी सुन्दर केसी सुजनले बताए ।

    सबै स्थानियलाई स्वास्थ्य सेवा प्रदान गर्ने जेसिजको लक्ष्य सह्राहनिय रहेको कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर ४ का वडाध्यक्ष सुवास न्यौपानेले बताए । स्वास्थ्य जस्तो सम्बेदनशिलमा कोही बञ्चित हुनु भएन, स्वास्थ्य प्रदान गर्न सबै लाग्नुपर्छ वडाध्यक्ष न्यौपानेले भने । लमही नगरपालिका वडा नम्बर ४ का १ सय ३३ जनाले निशुल्क सेवा लिएका छन । स्वास्थ्य चेकअप पश्चात् स्थानियलाई औषधी बितरण समेत गरिएको थियो ।

    लमही जेसिज बर्ष २०२२ का अध्यक्ष सुन्दर केसी सुजनको अध्यक्षता तथा वडाध्यक्ष सुवास न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई सफल बनाउन लमही नगरपालिका, बिपि मेडिकल हल लमही, लमही सर्जिकल हाउस, सन्चो मेडिकल हल लमही, नमस्ते फर्मासिटिकल घोराही, समर फर्मासिटिकल घोराही, मारुती मेडिको फर्मा लमही, सृष्टि किराना पसल लमही लगायतले सहयोग गरेका हुन ।

    लमही जेसिज बर्ष २०२२ का स्वास्थ्य सँयोजक तथा कार्यक्रम सँयोजक जेसी श्रृजन पौडेलको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा स्थानिय बुद्दिजिवी हल्लुराम चौधरी, जेसिजका पुर्ब अध्यक्ष उमाकान्त चौधरी लगायतका बक्ताले बोलेका थिए । कार्यक्रमको सहजिकरण लमही जेसिज बर्ष २०२२ का जेसी रामदिन चौधरीले गरेका थिए ।

    मङ्गलबार, माघ २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • २.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ६.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ७.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ८.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...