• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, जेठ १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दादुरा संक्रमणको जोखिम बढेपछि भेरी–११ का विद्यालय पाँच दिन बन्द

पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

गुल्मीमा दूध उत्पादन बढ्दो, कृषक घटे पनि उत्पादकत्वमा वृद्धि

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : गगन थापा

तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

रास्वपाले महाधिवेशन व्यवस्थापनका लागि १८ उपसमिति गठन

सुस्तामा तटबन्ध निर्माण रोक्न भारतीय एसएसबीको दबाब, स्थानीयमा चिन्ता

‘उद्योगमैत्री बजेट ल्याउँछौँ’ : मुख्यमन्त्री बानियाँ

छल्दी–सिमलटारी कालोपत्रे सडकमै हिलो र माटोको थुप्रो

लोकप्रिय समाचार

  • १. लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

  • २. अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

  • ३. राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

  • ४. सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

  • ५. भगवती शाहीको स्मृतिमा नागपर्वतमा स्तम्भ उद्घाटन

  • ६. खिलुङ कालिका मन्दिर जाने सडक स्तरोन्नति, यातायात सहज

  • ७. तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

  • ८. झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

  • ९. १४ वर्षदेखि अलपत्र सिँचाइ ट्याङ्की, कृषक अझै पानीको पर्खाइमा

  • १०. भारतबाट ४५३ नेपालीको उद्धार, रुपन्देही ल्याइयो

गुल्मीमा आजबाट सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य


  •   शनिबार, माघ ०८, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाभित्र सार्वजनिक सेवा प्राप्त गर्दा कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्याएलय गुल्मीले सूचना जारी गर्दै शुक्रवार (आज)बाट जिल्लाभित्र सार्वजनिक सेवा प्राप्त गर्दा र सार्वजनिक स्थलमा प्रवेश गर्दा कोभिड विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

    Advertisement

    जिल्ला प्रशासन कार्यालय गुल्मीबाट प्रवाह हुने सेवा लिनको लागि खोपकार्ड अनिवार्य गरिएको (मोबाइलमा फोटो भएपनि हुने गैरेले बताए । कार्यालयबाट प्रवाह हुने सेवा लिन आवेदन गर्नको लागि प्रत्येक दिन १ः बजेम्मको समय निर्धारण गरिएको छ ।
    सो समय पश्चात आवेदन संकलन नगरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा कोरोना संक्रमण दर दैनिक तिब्र गतिमा बढदै गएको छ ।
    हाल जिल्लामा १९४ जना सक्रिया संक्रमित रहेका छन्। दोस्रो लहरको कोरोनाका कारण जिल्लामा ९७ जनाको मृत्यु भएको छ ।
    संक्रमणलाई मध्य जनर राखेर जिल्लामा २५ जनाभन्दा बढी भेला हुन र मेला महोत्सव गर्नमा जिल्ला प्रशासन कार्यालय गुल्मीले रोक लगाएको छ । जिल्लामा कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाउनेको संख्या १ लाख ३५ हजार ६४६ रहेको छ ।
    दोस्रो मात्राको खोप लगाएको संख्या ६२ हजार २४१ रहेको छ ।

    शनिबार, माघ ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग
    आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

    लोकप्रिय

    • १.
      लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने

    • २.
      अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ

    • ३.
      राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

    • ४.
      सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

    • ५.
      भगवती शाहीको स्मृतिमा नागपर्वतमा स्तम्भ उद्घाटन

    • ६.
      खिलुङ कालिका मन्दिर जाने सडक स्तरोन्नति, यातायात

    भर्खरै

    • १.
      दादुरा संक्रमणको जोखिम बढेपछि भेरी–११ का विद्यालय पाँच दिन बन्द

    • २.
      पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

    • ३.
      गुल्मीमा दूध उत्पादन बढ्दो, कृषक घटे पनि उत्पादकत्वमा वृद्धि

    • ४.
      प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : गगन थापा

    • ५.
      तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

    • ६.
      रास्वपाले महाधिवेशन व्यवस्थापनका लागि १८ उपसमिति गठन

    • ७.
      सुस्तामा तटबन्ध निर्माण रोक्न भारतीय एसएसबीको दबाब, स्थानीयमा चिन्ता

    • ८.
      ‘उद्योगमैत्री बजेट ल्याउँछौँ’ : मुख्यमन्त्री बानियाँ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation