• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, चैत १५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन हाइज्याक’

लोकप्रिय समाचार

  • १. प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

  • २. बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

  • ३. बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

  • ४. प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

  • ५. गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

  • ६. गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

  • ७. रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

  • ८. रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

बर्दियामा एक लाख बढी नगदसहित १० जना जुवाडे पक्राउ


  •   मङ्गलबार, पुष २७, २०७८ मा प्रकाशित
  • बर्दिया। बर्दियामा एक लाख बढी नगदसहित १० जना जुवाको खालबाट पक्राउ परेका छन् । मंगलबार आज दिउँसो १ बजे बाँसगढी नगरपालिपका वडा नं. ७ बड्की देउडा स्थित दुलीचन थारुको घरबाट १० जना १ लाख ८२ हजार ४ सय ५० रुपैयाँसहित पक्राउ गरेको हो ।

    Advertisement

    पक्राउ पर्नेमा बाँसगढी नगरपालिका ७ बस्ने वर्ष ३४ दुलीचन थारु, सोही ठाउँकै वर्ष ३९ का आईतवारी थारु, ९ बस्ने वर्ष ४० का श्याम प्रसाद थारु सोही वडाका वर्ष ३५ का रामकुमार थारु रहेका छन् ।

    त्यस्तै बाँसगढी नगरपालिका वडा नं ९ बस्ने वर्ष ५० का भागीराम कुमाल, सोही ठाउँका वर्ष ३५ का सिताराम थारु, वर्ष ४३ का उपेन्द्र खड्का, वडा नं.८ बस्ने वर्ष ४० का मोहम्मद अली, ३ बस्ने वस्ने बर्ष २६ का मनोज कुमार थारु र ५ बस्ने वर्ष ४३ का रबिन्द्र सापकोटा रहेका छन् ।

    हारजित हुने गरी जुवा खेलिरहेका छन् भन्ने विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट प्रहरी निरीक्षक बिरेन्द्र सिंह थापाको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

    पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

    मङ्गलबार, पुष २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग
    आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना
    सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण
    क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग
    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    लोकप्रिय

    • १.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    • २.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी

    • ३.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ४.
      प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

    • ५.
      गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

    • ६.
      गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

    भर्खरै

    • १.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

    • २.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ३.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

    • ४.
      रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

    • ५.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    • ६.
      गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

    • ७.
      प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

    • ८.
      गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation