• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • १०. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

एमाले बाँकेको अध्यक्षमा डिल्ली बिसी


  •   आइतबार, पुष ११, २०७८ मा प्रकाशित
  • बाँके । नेकपा एमाले बाँकेको अधिवेशन नजिकिदै गर्दा नेतृत्वमा डिल्ली बिसीको चर्चा चुलिँदै गएको छ । कम्युनिष्ट आन्दोलनको उर्बरभूमि बाँकेको अध्यक्षमा डिल्ली बिसीलाई सर्वसम्मत बिजयी बनाउन पार्टीका सबै तहका नेता र कार्यकर्ताहरु लागिपरेका छन् ।

    Advertisement

    अधिवेशन आउन डेढ हप्ता बाँकी रहँदा डिल्लीलाई अध्यक्ष बनाउन जिल्लाका पूर्व अध्यक्ष र पूर्व केन्द्रीय सदस्यहरु खुलेरै लागिपरेका छन् । बौद्धिक नेताको परिचय बनाइसकेका डिल्लीलाई सर्वसम्मत अध्यक्ष बनाउन गाउँगाउँबाट केन्द्रीय नेतृत्वलाई दवाव सिर्जना भइरहेको छ । सामाजिक सञ्जालमार्फत् कार्यकर्ताहरुले युवा एवं बौद्धिक नेता डिल्लीलाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने मत राखिरहेका छन् ।

    बिचारका मामलामा मात्र नभई संगठनमा पनि डिल्लीको बलियो पकड रहेको छ । हरेक जिम्मेवारीलाई सफलताका साथ पुरा गर्दै आएका डिल्लीलाई पार्टीको अध्यक्ष बनाउँदा बाँके पार्टी थप सशक्त र बलियो बन्ने अपेक्षा कार्यकर्ताहरुले गरेका छन् । २०४७ सालमा तत्कालिन मालेको टोल कमिटी सदस्य भएर कम्युनिष्ट आन्दोलनमा होमिएका डिल्ली एमालेको बिचार बोकेकै कारण माओवादीबाट बिस्थापित भएका नेता हुनुहुन्छ । राजनीति, पत्रकारिता र समाज सेवाका त्रिनेत्रका रुपमा स्थापित डिल्ली २०४७ सालमा त्रिभुवन जनता माध्यमिक विद्यालय सस्लयानमा अनेरास्ववियुको प्राक अध्यक्ष, २०५१ सालमा विरेन्द्रनगर बहुमुखी क्याम्पसको प्राक सचिव, २०५२ देखि २०५४ सम्म अनेरास्ववियु सल्यान जिल्ला कमिटी कोषाध्यक्ष, २०५४ देखि २०५७ अनेरास्ववियु सल्यान जिल्ला अध्यक्ष भएर सल्यानको विद्यार्थी आन्दोलनलाई उचाइमा पुर्याएका डिल्ली जनताको बहुदलिय जनवादलाई बोकेकै कारण २०५६ सालदेखि माओवादीद्वारा विस्थापित हुनुभएको थियो ।
    सल्यानबाट बिस्थापित भएपछि काठमाडौँ पुगेका डिल्ली २०५७ सालमा नेकपा एमाले सल्यान काठमाडौ सम्पर्क मञ्चको सचिव भएर काम गर्नुभएको थियो । पार्टीभित्र बौद्धिक नेताका रुपमा स्थापित डिल्ली २०५८ सालदेखि प्रेस चौतारी बाँकेमा आवद्ध हुनुभएको थियो । हरेक जिम्मेवारीलाई सफलताका साथ पुरा गर्ने परिचय बनाएका डिल्ली २०६४ मा नेकपा एमाले भेरी अञ्चल निर्वाचन कमिटीको सचिव,
    २०७१ मा नेकपा एमाले बाँके जिल्ला कमिटी सदस्य, २०७३ नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्य भएर कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउन भूमिका खेलेका डिल्ली हाल प्रेस चौतारी नेपालको केन्द्रीय सल्लाहकारको भूमिकामा रहनुभएको छ । पार्टीका कुनै पनि राजनीतिक नियुक्ति र अवसर नपाएका डिल्ली अधिवेशन नजिकिएसँगै जिल्ला अध्यक्षका लागि खोजिन थाल्नुभएको छ । एमाले पार्टीमा बिचारको खडेरी भइरहँदा डिल्लीलाई अध्यक्षमा सर्वसम्मत बनाउन गाउँगाउँबाट कार्यकर्ताहरु लागिपरेका छन् ।

    आइतबार, पुष ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation