• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

प्यूठान उद्योग बाणिज्य संघको अध्यक्षमा नकर्मीे बिजयी


  •   आइतबार, पुष ११, २०७८ मा प्रकाशित
  • अनुज पछाई , प्यूठान । प्यूठान उद्योग बाणिज्य संघको अध्यक्षमा पशुपति नारायण नकर्मी निर्वाचित भएका छन।
    शनिबार सम्पन्न ११ औं अधिबेसनबाट नकर्मी ५०१ मतका साथ अध्यक्षमा बिजयी भएका हुन।
    दुई संयूक्त प्यानलबिच भएको चुनाबमा संयुक्त लोकतान्त्रिक ब्यबसायि प्यानलका नकर्मीले प्रतिद्धन्दी संयूक्त एकता प्यानलका यज्ञ बहादुर खत्रीलाई पराजित गरे। खत्रीले ३८५ मत प्राप्त गरेका थिए । बरिष्ठ उपाध्यक्षमा पनि संयुक्त लोकतान्त्रिक ब्यबसायि प्यानलका प्रमोद पोख्रेल ४४१ मतका साथ बिजय भए भने उनका प्रतिद्धन्दी संयुक्त एकता प्यानलका कृष्णभक्त गीरीले ४११ मत प्राप्त गरेका थिए ।
    बाणिज्य प्रथम उपाध्यक्षमा संयुक्त लोकतान्त्रिक ब्यबसायि प्यानलका रेशम केसी र द्धितिय उपाध्यक्षमा दधिराम भण्डारी निर्बिरोध निर्बाचित भए ।

    Advertisement

    त्यसै गरी महा सचिबमा संयुक्त लोकतान्त्रिक ब्यबसायि प्यानलका सन्देश आचार्य ले ४४५ मत ल्याई बिजय भने उनका प्रतिद्धन्दी पूर्णचन्द्र सुबेदीले ३८८ प्राप्त गरेका थिए । महासचिब पदमा संयुक्त एकता प्यानलका उमेदबार गोबिन्दराज पोख्रेलले ४२२ मतका साथ जित हात पारेका छन भने उनका प्रतिद्धन्दी सूर्यचन्द्र खनालले ४१६ मत प्राप्त गरेका छन । र कोषाध्यक्ष पदमा संयुक्त एकता प्यानलका उमेदबार झपेन्द्र शर्माले ४४५ मतको साथ बिजयी भएका छन भने उनका प्रतिद्धन्दी ऋषिराम अधिकारीले ३९० मत प्राप्त गरेका छन । प्यूठानका ९ वटै पालिकामा रहेका १६४५ मतदाता मध्ये निर्वाचनमा १०१६ मत खसेको थियो।

    संयुक्त लोकतान्त्रिक ब्यबसायि प्यानलमा नेपाली काँग्रेस र एमाले गठबन्धन गरेका थिए भने माओबादी केन्द्र , राष्ट्रिय जनमोर्चा संयुक्त एकता प्यानल खडा गरेका थिए । निर्बाचित अध्यक्ष लामो समय सम्म उद्योग बाणिज्य संघमा रहेर काम गरेका हुन ।

    आइतबार, पुष ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation