• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, साउन ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

माधव नेपालको ज्ञानेन्द्रलाई चुनौती : ‘राजनीति गर्ने भए राप्रपाको अध्यक्ष हुनुहोस् ’


  •   शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
  • बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अध्यक्ष नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने मन भए राप्रपाको अध्यक्ष भएर वा अरु कुनै पार्टी खोलेर आउन चुनौती दिएका छन । समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले शनिबार विहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले इतिहास अगाडि गइसकेको बताउँदै अब राजतन्त्रको भूत जगाउने सपना नदेख्न आग्रह गरे ।
    इतिहास निकै अगाडि पुगिसक्यो, राजतन्त्रको भूत नलिए हुन्छ, म राजेन्द्र लिङदेनलाई भन्छु, देश अगाडि बढिसक्यो, कसैको साराहा लिन नखोज्नुस्’ नेपालले भने –‘राजनीति गर्ने मनै भए ज्ञानेन्द्र राप्रपाको अध्यक्ष भए हुन्छ ।’ उनले जनता पूरानो इतिहास दोह¥याएको पक्षमा नभएको बताए । दलहरुमा राजतन्त्रको किन त्रास भन्ने पत्रकारको जिज्ञासामा नेपालले भने –‘आफ्नै आँखाले देखेपछि र सुनेपछि विरोध त गर्नेप¥यो, होईन ।’ नेपालले प्रतिगमन सधैं खतराको शक्ति हुने भएकाले जनता सजग बनाउन राजतन्त्रको विरोध गरेको बताए ।
    उनले नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नभएकाले जनताले नै नपत्याउने कुरा नगर्न आग्रह गरे।
    १० भाई फर्के स्वागत गर्छौ
    एमालेको महाधिवेशनपछि असन्तुष्ट १० भाई फर्केमा स्वागत गर्ने बताएका छन । चितवनमा भएको एमालेको महाधिवेशनपछि १० भाई भनेर चर्चामा आएकाहरुलाई त्यहाँ बस्न नसके एकिकृत समाजवादीमा स्वागत गर्न कुनै अप्ठ्यारो नहुने बताए।
    नेपालले भने –‘विहान हराएको परिवारका सदस्यलाई साँझ घर नआउदैमा हराएको भन्न त भएन नी ।’
    नेपाललले ती नेताहरुसँग छलफल कुराकानी भएकोबारे भने केहि बताएनन । तर, उनले एमालेको चितवनमा भएको महाधिवेशनले विद्रोह गर्नुको औचित्य पुष्टि गरेको बताए । चितवनमा भएको महाधिवेशनलाई कुम्भमेलको संज्ञा दिदैं संविधान, लोकतन्त्रको रक्षाका लागि आफैले बनाएको पार्टीबाट विद्रोह गर्नुपरेको उनले बताए । उनले केपि ओलीलाई सुधार्न सकेको भए यो स्थिती नै नआउने बताए । ओलीको प्रवृत्ति र बानी सुधार्न नसक्ने बताउँदै भने –‘उहाँ (ओली) को चरित्र बुझ्न केहि समय लाग्नसक्छ ।’ उनले बानी सुधार्न कठिन हुने दृष्टान्तका रुपमा हिटलरलाई उभ्याए । ‘सुध्रने भए त हिटर सुन्ध्रन्थेँ नी,हिटललाई श्रीमतले समेत सुधार्न सक्नुभएन’ ओलीको बानीसँग तुलना गर्र्दै नेपालले भने –‘ओलीलाई सुधार्न नसक्ने भएकै कारण यो अवस्था सृजना भएको हो ।’
    नयाँ पार्टी गठन गर्नुभन्दा एमालेमै बसेर संर्घष किन नगरेको भन्ने पत्रकारको प्रश्नमा नेपालले भने –‘झ्याल ढोका बन्द गर्न थालेपछि कहाँ जाने ? पुष्पलाल जीवत भए उहाँलाई सोध्नहुन्थ्यो, केशरजंगशाहसँग किन नबसेको भनेर ।’
    उनले कोर्डिनेशन केन्द्रदेखि आफै संलग्न भएको पार्टी गलत नेतृत्वको कब्जामा पुगेपछि आफैले बनाएको पार्टीबाट विद्रोहमा उत्रनुपरेको बताए ।

    Advertisement

    राष्ट्रियसभासम्म गठबन्धन गर्ने सहमती
    पूर्वप्रधानमन्त्री एंव पाँचदलीय गठबन्धनका एक हिस्सेसदार दलका अध्यक्ष नेपालले नजिकै आउदै गरेको राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनबाटै चुनाव लड्ने बताए।
    उनले राष्ट्रियसभाको निर्वाचनमा पाँचदलविच गठबन्धन हुने सहमती भइसकेको बताए । उनले २०७४ मा केपि ओलीले नै माओवादी र राप्रपासँग समेत गठबन्धन गरेकाले अहिले नाजायज नहुने बताए। उनले काँग्रेस महाधिवेशन पछि सरकारले गती लिने बताए । उनले घुमाउरो पारामा सरकारको कामबारे असन्तुष्टि पोखे ।
    अधयक्ष नेपाल नेकपा एकिकृत समाजवादी रुपन्देहीले आयोजना गरेको प्रशिक्षण भेला तथा प्रदेश र जिल्ला कार्यालय उद्घाटनका लागि बुटवल आएका हुन ।

    शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो
    लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा
    आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    भर्खरै

    • १.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • २.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ३.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ४.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ५.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • ६.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ७.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ८.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation