• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

ख्रीष्टियन समाज लुम्बिनीद्धारा ख्रिष्टमस मनाउन शुरु


  •   मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
  • बुटवल। नेपाल ख्रीष्टियन समाज लुम्बिनीले विभिन्न कार्यक्रम गरि ख्रिष्टमस मनाउन थालेको छ । समाजले विभिन्न समाजिक कार्यसँगै रचनात्मक अभियानहरु गरेर ख्रिष्टमसलाई उत्सवमय बनाउन थालेको जनाएको छ । समाजले विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागितामा शूभकामना आदान प्रदान कार्यक्रम गरेको छ । लुम्बिनी प्रदेशका कृषि खाद, प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको प्रमुख आतिथ्यतामा शूभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
    कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले नेपाल धर्मनिरपेक्ष राज्य भएकाले सबै धर्म मान्नेहरुको अस्तित्वलाई स्विकार गरेको बताईन ।
    कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापती गोविन्द खनाल, नेपाल खिष्ट्रियन समाजका महासचिव डिल्लीराम पौडेल, गैरसरकारी संस्था महासंघ रुपन्देहीका अध्यक्ष रीमा बिसि, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सन्तोष आचार्य, ख्रिष्टियन समाजका राजनीतिक समन्वय समितिका प्रमुख कुँवेर गुरुङ, नेपाली काँग्रेस बुटवल उपमहानगरका सभापती खेलराज पाण्डे, जनजागरण पार्टीका अध्यक्ष डा. विपि खनाल, राष्ट्रिय खिष्टियन महासंघ लुम्बिनीका अध्यक्ष विष्णु पोखरेलले बोल्दै शूभकामना दिएका थिए ।
    त्यसैगरि समाजले ख्रिष्टमसको अवसरमा पैरवी कार्यक्रम समते गरेको छ । सामाजिक क्षेत्रमा इसाईहरुले पु¥याउने योगदान, अधिकार तथा समस्याहरुको बारेमा विभिन्न व्यक्तिहरुले प्रशिक्षण दिएका छन । संविधानसभा सदस्य विनोद पहाडी, समाजका अन्तरधार्मिक प्रमुख डा. विपि खनाल, पास्टर मुकुन्द शर्मा, अधिवक्ता दिनेशबाबु श्रेष्ठ, समाजका महासचिव डिल्लिराम पौडेलले सहजीकरण गरेका थिए ।
    कार्यक्रम समाजका लुम्बिनी अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षता,सहअध्यक्ष बाबुराम बस्नेतको सञ्चालन एंव उपाध्यक्ष देवु गिरीले स्वागत गरेका थिए। खिष्टीयन समाजले आगामि पुस १० गते परेको खिष्टमस डे को अवसर पारेर विभिन्न कार्यक्रम गरेको हो । लुम्बिनीमा १ लाख भन्दा बढि ख्रिष्टियनहरु रहेको समाजले जनाएको छ ।

    Advertisement

    मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation