• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

महेन्द्र माबिका बिद्यार्थीलाई स्काउट पोसाक वितरण


  •   मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाकमहेन्द्र माध्यमिक बिद्यालयमा स्काउटिङ शिक्षा पुयाउने लक्ष्यका साथ स्काउट पोसक वितरण गरिएको छ । नेपाल स्काउट लुम्विनी प्रदेशको आयोजनामा जिल्ला सदरमुकाम तम्घासमा रहेको महेन्द्र माध्यमिक बिद्यालयमा पढ्ने बिद्यार्थीलाई स्काउट पोसाक वितरण गरिएको हो ।
    बिद्यालयमा अध्ययनरत ३२ जना बिद्यार्थीलाइ एक कार्यक्रमको आयोजना गरि जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले स्काउट पोसाक बितरण गरेका थिए । पोसाक वितरण गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले स्काउट शिक्षाले बालबालिक र युवालाई कर्तव्य प्रणाय बनाउने बताए ।
    उनले स्काउट शिक्षालाई अभियानकै रुपमै लैजानु पर्नेमा जोड दिए । नेपाल स्काउट लुम्बिनी प्रदेशका संयोजक दिनानर्थ भट्टराईले कलिला बालबालिकाहरुलाई समाजमा स्थापित अनुशासित व्यक्ति निर्माणमा अबसर दिनुपर्छ भनेर नेपाल स्काउटले कार्यक्रम अगाडी सारेको बताए ।
    नेपाल स्काउट लुम्बिनी प्रदेशको तदर्थ कमिटी निर्माण भएपछि स्थानीय तहसँग समन्वय गरेर बालबालिकालाई स्काउटिङ्ग शिक्षा प्रति कसरी आकर्षण गर्न सकिन्छ भनेर योजना बनाएर अगाडी बढेको बताए । पोसाक वितरण कार्यक्रममा रेसुङ्गा नगरपालिका उपप्रमुख सिता भण्डारी बिद्यालय व्यवस्थापन समिति सदस्य घनश्यम पाण्डे, बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनी लगायतले सकाउट शिक्षाले बालबालिकालाई सानै उमेरदेखी सामाजिक सेवाभाव प्रति आकर्षित गराउन भुमिका खेल्ने बताए ।
    जिल्लामा १२ वटै सथानीय तहमा स्काउटको संठन बिस्तार भएको छ । नेपाल स्काउट लुम्बिनी प्रमुख तारा पुरि, प्रदेश सदस्य भरत अर्याल, कपुर घिमिरे बिदालयका स्काउ शिक्षक, लगायतको उपस्थित रहेको थियो । पोसाक वितरण कार्यक्रमको सहजी करण नेपाल स्काउट रेसुङ्गा नगरकमिटी संयोजक शुरेस भण्डारीले गरेका थिए ।

    Advertisement

    मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...