• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ८. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

नेपाली सेनाद्धारा सिद्धबाबाका बिद्यार्थीलाई एनसिसी तालिम


  •   आइतबार, मङि्सर १९, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । बिद्यालयमा किताबी ज्ञानका अलबा बिद्यार्थीहरुलाई अन्य ज्ञानको बारेमा पनि तालिम तथा जानकारी दिन थालिएको छ । नेपाली सेनाले गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक बिद्यालयमा पढ्ने बिद्यार्थीहरुलाई ५० दिने एनसिसी तामिल दिन सुरु गरेको हो ।
    सिद्धबाबा माध्यमिक बिद्यालयमा कक्षा ११ र १२ मा पढने ३६ जना बिद्यार्थीलाई नेपाली सेना जंगी अड्डा काठमाडौंले आत्मरक्षा तथा देशभक्ती एनसिसी सम्बन्धी तालिम दिन सुरु गरेको छ । तालिमको जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले शुभाम्भ गरेका हुन् ।
    नेपाली सेनाले राष्ट्रिय सेवा दल मार्फत बिद्यार्थीलाई यस्ता खालका तालिम दिन थालिएको हो । तालिमको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले राष्ट्र र नागरिकहरु प्रति शुसभ्य नागरिक बनाउने उदेश्यले तालिम दिन थालिएको बताए ।
    तालिम पश्चात अनुशासित नागरिक र सेनाको रिर्जव फोर्सको रपमा रहेको पौडेलले बताए । तालिमको क्रममा अनुशासनलाई केन्द्र बिन्दुमा राखेर राज्यप्रति र नागरिक प्रति सर्मपित भावले कामगर्ने ज्ञानसिप लिन आग्रह गरे ।
    तालिम शुभारम्भ शिक्षा बिकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले बिद्यार्थीले तालिमको क्रममा पढाईलाइ पनि ध्यान दिन आग्रह गरे । तालिमबाट अनुशासित, बफदारिता, इमान्दारिता, राष्ट्रियताको भावाना र नेतृत्वकोक्षमता बिकास गर्नुका साथै भबिश्यमा बिपद तथा उद्धार, राहत कार्यमा स्वयम सेवकको भूमिका निर्वाह गर्नसक्ने दक्ष जनशक्ती उत्पादन गर्ने तालिमको मुख्य उदेश्य रहेको संग्राम सार्दुल गुल्म गुल्मीका प्रमुख सेनानी राजन भुजुले बताए ।
    अनुशासनमा बसि तालिमबाट ज्ञान हासिल गर्न उनले आग्रह गरे । कोरोना महामारी पहिले एनसिसी तालिम एक सय दिन रहेको थियो ।
    जसमा ७९ दिन संस्थागत तालिम र २१ दिन सामुहिक क्याम्प सञ्चालन गर्दै आइरहेको थियो । तर अहिले कोरोना महामारीका कारणले गर्दा तालिम अबधी घाटाइएको छ ।
    जसअनुसार ५० दिन मात्रै दिन थालिएको छ । जसमा ३५ दिन बिद्यालयमै संस्थागत तालिम र १५ दिनको तालिम काठमाण्डौंको हात्तिखोर स्थित राष्ट्रिय सेवा दलको तालिम केन्द्रमा पठाईने सेनानी भुजुले बताए ।
    तालिममा सहभागी हुने विद्यार्थीहरुले आफुलाई सक्षम बनाउन, अनुशासित नागरिक हुन र पछि नेपाली सैनिक भई देशको सेवा गर्ने मौका समेत पाउने सिद्धबाबा माध्यमिक बिद्यालयमा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रबहादुर जिसीले बताए ।

    Advertisement

    आइतबार, मङि्सर १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ३.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ४.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ६.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ७.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ८.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...