माओवादी केन्द्र रुपन्देही इञ्चार्ज बन्जाडेको दुर्घटनाबाट मृत्यु

रूपन्देही । नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणिको) दुर्घटनामा परेर मृत्यु भएको छ।
मंगलबाट राती बुटवलको जितगढीमा दुर्घटनामा परेका बन्जाडेको बुधबार बिहान मृत्युु भएको हाे ।
बुटवल बेलबास निवासी ५५ बर्षीय बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको प्रहरीले जनाएको छ। बन्जाडे मोटरसाइकलको पछाडि बसेका थिए। बसको ठक्करबाट गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा निधन भएको
मोटरसाइकल चालक पाल्पाका जितबहादुर थापा भने सामान्य घाइते छन् ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...