• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

सुचना जे पनि माग्न पाइन्छ ः प्रमुख सुचना आयुक्त गुरुङ


  •   बिहिबार, मङि्सर ०२, २०७८ मा प्रकाशित
  • अनुज पछाई,प्युठान। जुनसुकै ठाउँमा जस्तोसुकै सुचना पनि माग्न पाइने राष्ट्रिय सुचना आयोग नेपालका प्रमुख सुचना आयुक्त महेन्द्रमान गुरुङले बताएका छन । “सुचना जे पनि माग्न पाइन्छ ।” प्रमुख सुचना आयुक्त गुरुङले भने –“सुचना दिने नदिने वा के दिने कति दिने भन्ने बारेमा सम्बन्धित ब्यक्तिले निर्णय गर्नुपर्छ ।”
    बिहिबार जिल्ला समन्वयन समिति खलंगाको सभाहलमा भएको सुचना हक सम्बिन्धि अन्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख सुचना आयुक्त गुरुङले उक्त कुरा बताएका हुन ।
    समाजको लागी तथा राष्ट्रको लागी हित हुने खालको कार्यक्रम आम जनतालाई जान्न पाउने अधिकार रहेको भन्दै प्रमुख सुचना आयुक्त गुरुङले त्यस्ता सुचनाहरुलाई प्रचारप्रचार गर्न कुनै लाज मान्न नपर्ने बताएका छन । साथै कुनै पनि कार्यालयमा हुने सबै सुचनाको बिभिन्न माध्यमबाट आम जनसमुदायमा पुर्याउन पनि सम्बन्धित सरोकारवालालाई आग्रह समेत गरे ।
    जिल्ला स्थित कार्यालयका प्रमुख ,सुचना अधिकारी सञ्चारकर्मि एवम सरोकारवालासंगको सुचना हक सम्बन्धि अन्तर्किया कार्यक्रमा राष्ट्रिय सुचना आयोगका सचिब भागिरत पाण्डेले सुचना ,सुचनाको प्रकार ,सुचनाको संरक्षण र सुचनाको दुरुपयोग, सुचनादाताको संरक्षण ,सजाय र क्षतिपूर्ति लगायको बिषयमा सहजिकरण गरेका थिए ।

    Advertisement

    कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले प्यूठान जिल्लाको कुनै पनि कार्यालयमा सुचना नपाएको कुनै गुनासो नआएको बताएका छन । त्यस्तै जिल्ला समन्वयन समितिका प्रमुख केशब राज आचार्यले प्रत्यक कार्यालयमा एक जना सुचना अधिकारीको ब्यबस्था गरि सुचनाको क्षेत्रमा अरु जिल्ला भन्दा प्यूठान जिल्लालाई फरक बनाउन पनि आग्रह गरे । साथै प्यूठान जिल्लामा यस खालको कार्यक्रम आयोजना गर्ने राट्रिय सुचना आयोगलाई धन्यवाद समेत ब्यक्त गरे ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुषाल,जिल्ला स्थित कार्याललयका प्रमुख,सुचना अधिकारी , पत्रकार तथा सुचनाको हकका अभियान्ता लगाएतको उपस्थिति रहेको कार्यक्रमको स्वागत मन्तब्य राष्ट्रिय सुचना आयोगका उपसचिब वावुराम खनालले राखेका थिए ।

    बिहिबार, मङि्सर ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation