• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

प्यूठानमा जनगणनाको तयारी पूरा, खटिए ३२० जना गणक


  •   मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित
  • अनुज पछाई ,प्यूठान। जिल्लामा राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा भएको छ। ‘मेरो गणना मेरो सहभागीता’ भन्ने नाराका साथ सञ्चालन हुन लागेको १२औं जनगणनाको प्यूठानमा पनि  तयारी पूरा भएको जिल्ला जनगणना कार्यालय प्यूठानका प्रमुख रोचक सुबेदिले जानकारी दिनुभयो ।

    Advertisement

    प्यूठानसहित देशैभर कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गणकहरु नागरिकको घर–घरमा पुगेर विभिन्न तथ्यांकहरु संकलन गर्नेछन् ।

    जसका लागि प्यूठानका ९ ओटा स्थानिय तहका ६४ वडामा ३ सय २० जना गणक खटिएको प्रमुख सुबेदीले बताउनुभयो । गणकहरुलाई कहाँ–कसरी तथ्यांक संकलन गर्ने लगायतको विषयमा तालिम दिइसकिएको उहाँको भनाई छ ।

    दुई चरणमा गरिने जनगणनामा यसअघि सुपरीवेक्षकले पहिलो चरणको समान्य तथांक संकलन गरिसकेका छन् । अब दास्रो चरणमा गणकहरुले पूर्ण विवरणसहितको तथ्यांक संकलन गर्नेछन् ।

    नागरिकहरुले आफ्नो घर–घरमा आउने गणकहरुलाई सहि, सत्य, तथ्य विवरण दिएर सहयोग गरे मात्र जनगणना सफल हुने जिल्ला जनगणना कार्यालय प्यूठानका प्रमुख सुवेदिको भनाई छ। उहाँले सबै नागरिकलाई सत्य, तथ्य विवरण दिन पनि आग्रह गर्नुभयो ।

    गणकहरुले संकलन गरेको तथ्यांक सामुहिक प्रयोजनमा मात्र प्रयोग हुने भन्दै उहाँले व्यक्तिगत विवरण सुरक्षित रहने बताउनुभयो । १०–१० वर्षमा गरिने जनगणनाले देश विकासका लागि खाका तयार गर्न सहयोग पुग्ने जनाउँदै सुबेदिले नागरिकले आफ्नो दायित्व सम्झेर तथ्यांक संकलनमा सहयोग गर्नु पर्ने धारणा राख्नुभयो ।

    गणक आफ्नो घरमा नआए के गर्ने ?
    प्यूठान जिल्लामा कतिपय गाउँमा पहिलो चरणमा सुपरीवेक्षक तथ्यांक संकलन गर्न नपुगेको गुनासो नागरिकहरुले गरेका छन् । भदौ ३० गतेदेखि असोज १८ गतेसम्म सुपरीवेक्षक घर–घरमा पुग्नु पर्नेमा कतिपय टोलमा नै नपुगेको नागरिकको गुनासो छ ।

    पहिलो चरणमा सुपरीवेक्षकले घर विवरणसहित २५ वटा सूचक संकलन गरेका छन् । सोही आधारमा गणकहरुले ८० वटा सूचकहरुको विवरण संकलन गर्नेछन् । तर विभिन्न कारणले सुपरीवेक्षक घरघर नपुगेको कही गुनासो आफूलाई पनि आएको जिल्ला जनगणना कार्यालय प्यूठानका प्रमुख सुबेदिले बताउनुभयो ।
    उहाँले पहिलो चरणमा सुपरीवेक्षक कुनै ठाउँमा घर–घरमा नपुगेको भएपनि अब भने गणकहरु घर–घरमा पुग्ने दाबी गर्नुभयो । ‘सुपरीवेक्षक घरघरमा नपुग्नुमा विभिन्न कारण हुन सक्छ । पहिलो चरणको तथ्यांक संकलनमा सुपरीवेक्षक घर–घरमा नपुगेको भएपनि अब भने गणक पुग्छन् ।’ सुबेदिले भन्नुभयो ।

    यदि कार्तिक २५ गतेबाट हुने दोस्रो चरणको जनगणनामा कोही गणक घरसम्म नआएमा सिधैं ११७८ मा फोन गरेर गुनासो गर्न सकिने उहाँले बताउनुभयो । त्यस्तै जिल्ला जनगणना कार्यालय प्यूठान , जनगणनाको स्थानीय ईकाईहरुमा जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभयो ।

    मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation