• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

प्रेस सेन्टर नेपाल कपिलवस्तुमा बेल्वासेको नेतृत्व


  •   शनिबार, कार्तिक ०६, २०७८ मा प्रकाशित
  • माधव बेल्बासे, चन्द्रौटा (कपिलवस्तु)। प्रेस सेन्टर नेपाल कपिलवस्तुको ५ औ अधिवेशनबाट अर्जुन बेल्बासेको नेतृत्वमा २१ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित भएको छ । कपिलवस्तु नगरपालिकाको सभा हलमा भएको अधिवेशनबाट बेल्बासेको अध्यक्षतामा २१ सदस्य रहेको कार्य समिति निर्वाचित भएको हो । खुल्ला उपाध्यक्षमा भुपाल थापा , समावेशी उपाध्यक्षमा कल्याणी खनेल , सचिवमा माधव बेल्बासे , सह सचिव खुल्ला रमेश गैरे र समावेशी सह सचिव शैलन्द्र श्रीमाल , कोषाध्यक्ष हरि घिमीरे लगायत २१ सदस्यीय कार्य समिति निर्वाचित भएको निर्वाचन संयोजक डिलाराम भुसालले जानकारी दिनु भयो ।
    अधिवेशनमा प्रेस सेन्टर लुम्बिनी प्रदेश संयोजक मानसिंह विकले प्रेस सेन्टरमा आबद्ध पत्रकारहरूले स्वच्छ तथा निष्पक्ष पत्रकारिता गर्नुपर्ने बताउनुभयो । लामो सर्घष पछि अहिलेको व्यवस्था आएको भन्दै यो व्यवस्थालाई टिकाई राख्न पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । लुम्बिनी प्रदेशको बजेटको विषयमा अनेक टीकाटिप्पणी आएको र त्यस्ता गलत टीकाटिप्पणीका विरुद्धमा लाग्नुपर्ने बताउनुभयो ।
    कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र शाहले पत्रकारहरूले सत्य तथ्य आधारमा समाचार नागरिकहरू समक्ष लैजानुपर्ने बताउनुभयो । देश र जनताका लागि माओवादी केन्द्रले गरेका क्रियाकलापहरू नागरिकहरू समक्ष पु¥याउन पत्रकारहरूले कन्जुसाई गर्न नहुने बताउनुभयो । कतिपय पत्रकारहरू चुनावको बेलामा मात्र पत्रकार हुने भएकोले त्यस्ता व्यक्तिलाई नेतृत्व दिन नहुने टिप्पणी गर्नुभयो । समाचार लेख्ने पत्रकारहरू सधैँ पछाडि पर्ने भएकोले अधिवेशनले सक्रिय पत्रकारहरूलाई एकजुट बनाउने माध्यम रहेको बताउनुभयो ।
    जिल्ला कार्यालय सचिव सरोज खनालले गत दुई कार्यकाल पत्रकार महासङ्घको नेतृत्व प्रेस सेन्टरले पाएको र आगामी दिनमा पनि सेन्टरले पाउने बताउनुभयो । सखामा भन्दा पनि गुणस्तरमा ध्यान दिने बताउँदै कलम चलाउने पत्रकारहरूको भूमिकालाई मुल्याङकन गरिने बताउनुभयो । नव निर्वाचित अध्यक्ष बेल्वासेले आगामी दिनमा सङ्गठनलाई मजबुत बनाउने प्रतिबद्धता गर्नुभयो ।
    कार्यक्रममा पत्रकार महासङ्घका प्रदेश अध्यक्ष वसन्त गिरी,जिल्ला ईन्चाज डिलाराम भुसाल,संगठनका केन्द्रीय सदस्य मनिस कार्की,दलित पत्रकार सङ्घका प्रदेश अध्यक्ष चिन्ता परियार,वाई सी एलका केन्द्रीय सदस्य शिव बन्जाडे,अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष हरिस खनाल लगायतले शुभकामना दिनुभएको थियो । अधिवेशनबाट सङ्घको प्रतिनिधिमा चिन्ता परियार , राजेश चौधरी , मनिष गुप्ता र जुमना तेली निर्वाचित भएका छन् । साथै अधिवेशनले स्वेता गीरी , शैलेन्द्र श्रेष्ठ , दिपक भण्डारी लगायत १० जना पत्रकारलाई प्रदेश प्रतिनिधिमा निर्वाचित गरेको छ ।

    Advertisement

    शनिबार, कार्तिक ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation