• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ८. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

कार्तिक ३ गते लाग्ने गढीकोट मेलाको तयारी तिब्र


  •   आइतबार, असोज ३१, २०७८ मा प्रकाशित
  • बिमल प्रसाद पाेख्रेल, प्युठान। प्युठानको झिमरुक गाउँपालिका -२ बादिकाेटमा स्थित अालमदेबि ( गढिकाेट) मन्दिरमा परम्परागत पुर्णिमा मेला लाग्ने भएको छ।
    कात्तिक ३ गते कोजाग्रत पुर्णिामाकाे दिन बिबिध पुजापाठ संगै मेला लाग्ने अालमदेबि मन्दिर ब्यबस्थापन समितिका उपाध्यक्ष कृष्ण प्रसाद पाेख्रेलले बताए। मेलाको दिन मन्दिरमा दर्सन गर्न जाने भक्तजनहरुले अनिबार्य माक्स लगाउनु पर्ने, अनावश्यक भिडभाड नगर्ने,साथै मन्दिर अासपास क्षेत्रमा मदिरा सेबन तथा बिक्रिबितरणमा समेत निषेध गरिएकाे पाेख्रेलले बताए।
    मेलाको व्यबस्थित गर्न शनिबार विभिन्न उपसमितिहरु अमेत गठन गरिएकाे छ। जसमा भक्तजन ब्यबस्थापन समिति,बजार ब्यस्थापन समिति ,परेवा ब्यबस्थापन समिति,सुचना संचार तथा सचिबालय ब्यबस्थापन समिति,भेटिघाट तथा धुपधजा ब्यस्थापन समिति,सरसफाइ तथा बाटाे मर्मत समिति ,सराय नाच तथा जात्रा ब्यबस्थापन समिति विभिन्न ब्यक्तित्वकाे नेतृत्वमा गठन गरिएकाे सुचना तथा संचार सचिबालय ब्यबस्थापन समितिका संयाेजक प्रदिप खत्रिले बताए।
    अालम देबि मन्दिरमा दर्सन गर्न दर्जनाै पाडा, पाठा बलि चढाउन र परेवा उडाउन प्युठान लगाएत गुल्मि, अर्घाखाँची ,दाङ कपिलवस्तु लगाएतका क्षेत्रबाट भक्तजनहरुकाे घुँईचो हुने खत्रीले बताए।।
    गडिकाेट अालमदेबि मन्दिर पुननिर्माण प्रश्चात दिनहुँ अान्तरिक पर्यटकहरुले भरिभराउ हुने गरेको छ। यश क्षेत्रको प्रमुख दशै मेला भएकाले उनिहरु मन्दिरकाे पृष्ठभुमि बुझ्न ,सराय नाच हेर्न भक्तजनहरु यहाँ आउछन। गत बर्ष काेभिड १९ का कारण मेला प्रभावित भएको थियो ।
    अालम देबि मन्दिरमा बलि चढाए,परेवा उडाए,धुपधजा भेटि चढाएमा मनले साेचेकाे पुग्ने,अल्झिएका कामहरु सफल हुने, दर्सन गरे पुण्य कमाउने धार्मिक बिस्वास रहेको स्थानिय बताउछन ।मन्दिरमा लाग्ने मेलाको आवश्यक तयारी तिब्र भइरहेको व्यबस्थापन समितीले बताएको हो। कोजागत पुर्णिमाका दिन जिल्लाका विभिन्न स्थानमा परम्परागत मेला लाग्ने गरेको छ।

    Advertisement

    आइतबार, असोज ३१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ३.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ४.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ५.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ७.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ८.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation