• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

नेपालगञ्जको विद्युत् समस्या समाधान गर्न बजेट र कार्ययोजना अघि बढाइने

उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

लोकप्रिय समाचार

  • १. सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

  • २. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • ३. वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

  • ४. भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

  • ५. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ६. कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा

  • ७. दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

  • ८. राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

  • ९. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • १०. मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

प्यूठानमा बिद्युत ब्यबस्थापन बिनै अक्सिजन प्लान्ट उद्धाटन


  •   आइतबार, असोज २४, २०७८ मा प्रकाशित
  • प्यार अलि खान,प्यूठान।  प्यूठान अस्पतालमा निर्माण गरिएको अक्सिजन प्लान्टमा विद्युत आपूर्ति हुन सकेको छैन्। प्लान्टको भने विद्युत व्यवस्थापनबिना नै उद्घघाटन गरिएको छ।
    शनिबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री, प्यूठान प्रदेश (ख) का सांसद समेत रहेका कृष्णध्वज खड्काले प्लान्टको उद्घघाटन गरेका छन्।
    प्यूठान अस्पताल परिसर भित्रै अक्सिजन प्लान्ट स्थापना गरिएको हो। प्लान्टमा थ्री फेज विद्युत तथा ट्रान्समिटर पुग्न सकेको छैन्। जेनेटर राखी आवस्यक अक्सिजन आपूर्ति गरिँदै आएको प्यूठान अस्पतालले जनाएको छ।
    विद्युत पोल व्यवस्थापन गर्ने विषयमा स्थानीय स्तरमा केहि विवाद देखिएको छ।
    ‘हाइटेन्सन लाइन कसरी लग्नेबारे स्थानीय स्तरमा छलफल गर्दैछौं।’ प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले भने, ‘समस्या समाधानका लागि नगरपालिकाले सहजिकरण गर्नेछ।’
    जिल्लामा कोरोना संक्रमितहरुको उपचारमा सहजताका लागि करिब ६ महिना पहिला तात्कालिन केन्द्र सरकारले अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड बजेट व्यवस्थापन गरेको थियो। भने प्लान्ट राख्ने भवन निर्माणका लागि तात्कालिन ग्रामिण तथा शहरी विकास मन्त्रालयबाट १० लाख रुपैयाँ बजेट व्यवस्थापन भएको थियो।
    प्लान्टको पूर्व ग्रामिण तथा शहरी विकास मन्त्री हरिप्रसाद रिजालले सिलान्यास गरेका थिए।

    Advertisement

    आइतबार, असोज २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालगञ्जको विद्युत् समस्या समाधान गर्न बजेट र कार्ययोजना अघि बढाइने
    उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु
    आयल निगममा ओभरटाइम भत्ता कटौतीको तयारी, सिफ्ट प्रणाली लागू गरिने

    लोकप्रिय

    • १.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला

    • २.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट

    • ३.
      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    • ४.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा

    • ५.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ६.
      कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना

    भर्खरै

    • १.
      कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

    • २.
      नेपालगञ्जको विद्युत् समस्या समाधान गर्न बजेट र कार्ययोजना अघि बढाइने

    • ३.
      उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    • ६.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ७.
      आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

    • ८.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...