कामनाडेली,काठमाडौं। गायिका मन्जु उपासनाको ‘मेरो नजर तिमी माथी ,तिम्रो नजर कता’ बोलको गीत सार्वजनिक भएको छ।
यसैसाता मन्जरी युटुब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको हो।
सन्तोष श्रेष्ठद्वारा संगीतबद्ध रहेको यो गीत नवराज पोखरेल ‘सुमन’ले लेखेका हुन। सुदीप सागर एरेन्जमेन्ट रहेको उक्त गीतमा गायिका मन्जु उपासनाले कोरियो ग्राफी गरेकी छन।
भिडिओमा गीता ढुङाना र अन्जु सुनुवारको मुख्य भुमिकामा देखिएका छन भने, आयान राई,मनकुस राइको पनि उत्कृष्ट्र नृत्य देख्न पाइन्छ ।
Advertisement
एच बि सुनुवारले निर्देशन गरेको भिडिओमा दिनेस मुस्कानको छायाँकन र सम्पादन रहेको छ ।