• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

आर्थिक अभावले वालिकाको उपचारमा समस्या


  •   शनिबार, असोज १६, २०७८ मा प्रकाशित
  • मधुसुधन पोख्रेल, प्यूठान। गत भाद्र २६ गते उनलाई एक्कासी पेट दुख्यो , घरपरिवार आत्तिदै प्यूठान अस्पताल ल्याए । विजुवार अस्पतालमा सामान्य उपचार गरिसके पछि उनलाई भैरहवा मेडिकल कलेजमा रिफर गरियो । बविता गुरुङलाई आन्द्रामा समस्या देखिए पछि उपचारका लागि भैरहवा त लगियो तर परिवारको आर्थिक अभावका कारण राम्रोसंग उपचार हुन नसकेपछि उनलाई झन समस्या भएको छ ।
    १७ वर्ष कि बालिका वविता मृत्यूसंग लडिरहेकी छन । प्यूठान नगरपालिका ३ मटेङपोखरा निवासी राजेश गुरुङ र आमा संझना गुरुङ की एक मात्र छोरी बविता गुरुङ पैसाको अभावमा उपचार नपाएर मृत्यूसंग लडिरहेकी हुन । मृत्युसंग लडिरहेकी छोरीको उपचार खर्च गर्ने पैसा नभएपछी परिवारमा झनै पीडा थपीदै गएको छ । भएको पैसा र जन तन रिनधन गरेर आज सम्म त उपचार ग¥योै उनकी आमा संझना गुरुङले आसु झार्दै भनिन “ अहिले सम्म ६ लाख खर्च भयो तर अझै १० देखि १५ लाख सम्म लाग्ने डक्टरले भनेका छन ”। छोरीको उपचारको रेख देखमा खटिएकी आमा संझनाको दैनिक आसु झारेर बस्ने गरिकी छन , उनेले झन भक्कानीदै भन्छीन “ गरिवको जुनी यस्तै रहेछ पैसा नभएकै कारण मर्नु पर्ने बाध्यता आयो बरु छोरीलाई यस्तो नभएर मलाई हुन पर्ने ”।
    बविताले महेन्द्र मावि खलंगा बाट एस इ इ पास गरेकि छिन । पढ्ने र साथिभाईसंग रमाउने उमेरमा यस्तो रोग लागे पछी बविताको ल्याव पढ्ने सपना अधुरै रहेको उनि बताउछिन । अहिले सम्म पेटमा तिन वटा अप्रेसन गरिसकेको र निमोनिया पनि भएको उनकी आमा बताउछिन । भेन्टीलेसनमा उपचार भैरहेको छ उनले भनिन “ पैसा भए छोरीको उपचार हुने थियो उपचारका लागि सवैेलाई जतिसकिन्छ सहयोगको अपिल गर्दुछु । ”
     सहयोग जुटाउदै पाठक
    बविता गुरुङ बचाउ अभियान भन्दै प्यूठान नगरपालिका ४ जुम्री निवासी युवासमाजसेवी हेमन्त पाठक लागि परेका छन । बविता गुरुङकी आमाले रुदै सहयोग गरिदिन प¥यो भनेपछि सहयोगका लागि पाठक निरन्तर सहयोग अभियानमा लागेका बताउछन।  बविता बचाउ अभियानमा हाल सम्म ७ हजार ५ सय रकम उठेको र कसैले सहयोग गर्ने प्रतिवद्धता जनाएको पाठकको भनाई छ ।
    बविता बचाउ अभियानलाई सघाउन चाहाने मनकारीहरुका लागि बिरामी  बविता गुरुङकी आमा ९८६६९९०२९९ र स्वयम हेमन्त पाठकको ९८६६८३३३३८ नम्वरमा सम्पर्क गर्न सक्ने छन ।

    Advertisement

    शनिबार, असोज १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation