• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

गुल्मीमा अर्को सूचना जारी नहुन्जेल निषेधाज्ञा थप


  •   शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा अर्को सूचना जारी नहुन्जेलसम्म जारी निषेधाज्ञालाई थपिएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई अर्को आदेश नभएसम्म केहि निश्चित क्षेत्रमा रोक लगाउदै निषेधाज्ञालाई थपिएको हो
    अबको अबधीमा अनाबश्यक रुपमा मानिसहरु जम्मा हुने, सभा, जुलुस, जात्रा, भोज भतेर, महोत्सव गर्न नपाइने भएको छ । यस अबधीमा पर्ने चाडपर्व, धार्मिक, सामाजिक सांस्कृतिक कृयाकलापहरु स्वास्थ्य मापदण्डको पालन गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा मात्र गर्न पाइने भएको छ ।
    कोरोना संक्रमणको दर कायमै रहेता पनि सबैखाले पसल व्यवसायहरु, बैक र बित्तिय संस्था, होटल तथा रेष्टुरेण्टहरु स्वास्थ्य मापदण्ड अपनाएर पूर्णरुपमा सञ्चालन गर्न पाउने भएका छन् । यसअघिको निषेधाज्ञामा निश्चित समय तोकेर पसल व्यवसाय खोल्न पाउने निर्णय गरिदै आएको थियो ।
    निजि तथा सार्बजनिक सवारी साधानहरुले सिट क्षमता बढी यात्रु राख्न नपाइने भएको छ । चालक र सहचालकले अनविार्य रुपमा भाइजार लगाउन पर्ने निर्णय गरिएको छ ।
    गत बैशाख १७ गतेदेखि निरन्तर जारी गरिदैँ आएको निषेधाज्ञा कोरोना संक्रमणको अबस्था हेरेर चरणबद्ध रुपमा हटाइएको हो । यो अबधीमा संक्रमणको जोखिम उच्च भएका स्थानमा भौतिक उपस्थितिमा संचालन गर्न नपाइने भएको छ ।
    जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यबिधी २०७८ कोभिड महामारीको अबस्थामा हुन सक्ने निषेधाज्ञाको प्रकृति अनुरुप जिल्ला कोभिड व्यवस्थापन समितिसँग समन्वय गरि स्थानीय तहले बिद्यालय सञ्चालनको निर्णय लिन सकिने भएको छ । बिद्यालय संचालन गर्न सक्ने स्थानीय तहले बिद्यालय सञ्चालनको नियमित रुपमा अनुगमन गरी स्वास्थ्य मापदण्डको पालना गर्ने वातावरण सिर्जना गर्ने निर्णय भएको छ ।
    त्यस्तै कुनै बिद्यालयको स्वास्थ्य मापदण्डको पालना नगरेको पाइएमा प्रशासन÷ व्यस्थापन÷ प्रधानाध्यापक÷ प्रिन्सिपललाई जिम्मेवार बनाई स्थानीय तहले कारवाही गर्ने निर्णय गरिएको छ । प्रयोग भइसकेपछि अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमण गर्नुपर्ने निर्णभ भएको छ ।
    स्थानीय तहमा संक्रमणको उच्च देखिएमा जिल्ला कोभिड १९ व्यवस्थापन समितिको अनुमतिमा कुनै निश्चित वडा तथा समुदायमा अत्यावश्यक बाहेकका क्रियाकलापमा स्थानीय तहबाटै नै रोक लगाउने निर्णय गरिएको छ । कोभिड १९ का लक्षण देखिएका र संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु नजिकको स्थानीय तह र अस्पतालमा गई निशुल्क एन्टिजेन वा पिसिआर परिक्षण गर्ने गराउने निर्णय गरिएको छ ।
    कोरोनाका संक्रमित निरन्तर भइरहेको अबस्थामा निषेधाज्ञा खुकुलो बनाएपछि नागरिकमा फेरि पनि कोरोना संक्रमणको त्रास छाएको छ । जिल्लामा दोस्रो लहरको रुपमा फैलिएको कोरोनाबाट ३३२ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भइसकेको छ ।

    Advertisement

    शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation