• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

निजामती सेवा दिवसको अबसरमा बृक्षारोपण


  •   मङ्गलबार, भदौ २२, २०७८ मा प्रकाशित
  • कामनाडेली, सल्यान। सल्यानमा १८ औँ निजामती सेवा दिवसको अवसरमा बृक्षारोपण गरिएको छ ।
    सल्यान जिल्ला अदालतका न्यायाधिश कुलप्रसाद पाण्डेको प्रमुख आतित्थ्यतामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
    राष्ट्रसेवक कर्मचारी बृक्षारोपण अभियानमा हातेमालो गर्दै नेपाली सेनाको सबुज गण परिसरसंगै जोडिएको हेप्रोन डाँडा राष्ट्रिय वन क्षेत्रमा बृक्षारोपण गरिएको हो।
    कार्यक्रमको उद्घाटन गर्नुहुँदै जिल्ला न्यायाधीश पाण्डेले निजामती कर्मचारी विना सार्वजनिक सेवा प्रवाह सम्भव नहुने बताउनुभयो। उहाँले भन्नुभयो,’जसरी विरुवाबाट प्राप्त हुने अक्सिजनविना मानव जीवन सम्भव छैन, त्यसैगरी निजामती कर्मचारी विना सार्वजनिक सेवा प्रवाह सम्भव छैन।’
    यस प्रकारका दिवसले जनमुखी सेवा प्रवाहमा थप उत्प्रेरणा जगाउने उहाँको भनाई छ ।

    Advertisement

    सल्यान जिल्ला अदालतका न्यायाधिश कुलप्रसाद पाण्डे बिरुवा रोपण गर्दै।

    यसै गरि प्रमुख जिल्ला अधिकारी लक्षमिदेवि होमागाई( खतिवडा)ले स्थायी सरकारको रुपमा रहेको निजामती प्रशासनको महत्व वारे प्रकास पार्दै जनमुखी सेवा प्रवाह गर्न जिल्ला स्थित कार्यालय प्रमुखहरुलाइ निर्देशन दिनुभयो।कार्यक्रममा सहभागी न्यायाधिश पाण्डेसहितका प्रजिअ, जिल्ला समन्वय अधिकारी, सबुज गणका प्रमुख सेनानी, सुरक्षा प्रमुखहरु तथा सुरक्षाकर्मी, पत्रकार, आधिकारिक ट्रेड युनियन लगायत जिल्लास्थित कार्यालयका प्रमुख तथा कर्मचारीहरूहरुले बृक्षारोपण गरेका थिए ।
    दिवसका अवसरमा तेजपात, काउलो, रिठा, सिमल, खयर, बकाइनो, काफल, हर्रो, बैँस लगायतका जम्मा ३ हजार एक सय बिरुवा रोपिएको छ ।

    ३ हेक्टर क्षेत्रमा रोपण गरिएका बिरूवाको पूर्णरूपमा संरक्षण तथा स्याहार सम्भार सबुज गणले गर्ने भएको छ।

    मङ्गलबार, भदौ २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...