• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

गुल्मीमा दुर्घटना न्यूनिकरण गर्न सचेतना मुलक कार्यक्रम


  •   आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । दुर्घटना न्यूनिकरण गर्न गुल्मीमा ७ दिने ट्राफिक सचेतना मुलक कार्यक्रम गरिएको छ । बढ्दो दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले जिल्लाका बिभिन्न स्थानमा ट्राफिक सचेतना र स्वास्थ्य सामाग्री समेत बितरण गरिएको हो ।
    नेपाल स्काउट लुम्बिनी संघ तदर्थ समितिको सहयोगमा र जिल्ला ट्राफिक कार्यालय गुल्मीको समन्वयमा जिल्लामा ७ दिने ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको लागी बिभिन्न चालक, परिचालक, पैदल यात्रु तथा अन्य सर्बसाधारणलाई सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको लागी ट्राफिक जनचेतनामुलक प्रशिक्षण कार्यक्रम गरिएको हो ।
    ७ दिने ट्राफिक सचेतना मुलक कार्यक्रम अन्र्तगत जिल्ला सदरमुकाम तम्घासे इन्द्रेगौडा, श्रृङ्गा, छल्दी, पूर्कोटदहमा कार्यक्रम गरिएको थियो । सचेतना मुलक कार्यक्रमको सदरमुकाम तम्घासमा कार्यत्रलम गरेर समापन गरिएको छ ।
    समापन कार्यक्रममा रेसुङ्गा नगरपालिका नगर प्रमुख डिल्लीराज भुसालले दुर्घटना न्यूनिकरण गर्न सबैपक्ष जिम्मेबार बन्नु पर्नेमा जोड दिए । उहाँले अनुशासित भएर ट्राफिक नियमको पालन गर्न र कोरोना महामारीबाट बच्न माक्सको अनिवार्य रुपमा लगाउन आग्रह गरे ।
    उनले मोटर साइकल चलाउनेले हेलमेट पुलिसलाई लगाउने झै गरि लगाउने गरेको बताए । त्यस्तै कोरोना महामारीका कारण सबैपक्ष प्रभावित भइरहेको समयमा माक्स लगाउने पनि डक्टरको लागि लगाउने झै गरि लगाउने गरेको बताए ।
    पुलिस स्वस्थ्यकर्मीलाई भन्दा पनि नागरिक आफनो सुरक्षाको लागि हेलमेट माक्स लगाउनु प्रति सचेत गराए । जिल्लामा बढ्दो दुर्घटना न्यूनिकरण गर्न सचेतना मुलक कार्यक्रमले केहिहदसम्म सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
    जिल्लामा दुर्घटना न्यूनिकरण गर्न यस कार्यक्रमले टेवा पुग्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए । जिल्लामा बिभिन्न ठाउँमा गरिएको सचेतना मूलक कार्यक्रमले दुर्घटना न्यूनिकरण गर्न मदत पुग्ने उनले बताए ।
    सेतना मुलक कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक कृष्णप्रसाद आचार्य ट्राफिक नियमको बारेमा जानकारी गराएका थिए । उनले दुर्घटना न्यूनिकरण गर्नको निम्ती सवारी धनीदेखि चालक, यात्रु सबै पक्ष सचेत हुनपर्नेमा जोड दिए ।
    सबैपक्षको सहयोगले मात्रै दुर्घटना न्यूनिकरण गर्न सकिने आचार्यले बताए । जिल्लाका बिभिन्न ठाउँमा गरिएको सचेतना मुलक कार्यक्रममा नेपाल स्काउटका प्रतिनिधीहरु, जिल्ला ट्राफिक कार्यालयका प्रहरी लगायतले दुर्घटना न्युनिकरण, कानुनी अबस्था र पछिल्लो समय फैलिरहेको कोरोना महामारीको बारेमा जानकारी गराइएको नेपाल स्काउट रेसुङ्गा नगर पालीका संयोजक सुरेश भण्डारीले बताए ।
    यस कार्यक्रमले जिल्लामा दुर्घटना न्यूनिकरण गर्न मदत पुग्ने अपेक्षा लिइएको भण्डारीको भनाइ छ ।

    Advertisement

    आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...