• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, जेठ ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित

झिमरुक खोलामा डुबेर एक बालकको मृत्यु

पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

गुल्मीमा संस्थागत विद्यालयको उत्कृष्ट नतिजा, ४ जिपिए ल्याउनेलाई ५० हजार पुरस्कार

प्युठानमा भ्यान दुर्घटना हुँदा दुई युवाको मृत्यु

सरकारले घटायो मन्त्रालय संख्या

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

कर्मचारीले राजनीति गरे जागिर जाने

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. कर्मचारीले राजनीति गरे जागिर जाने

  • ३. जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

  • ४. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ५. एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

  • ६. अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

  • ७. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ८. मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

  • ९. ६५ वर्षमा एसईई उत्तीर्ण

  • १०. अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

गुल्मीमा पहिरोले गोठ पुरिदा पशु चौपाया मरे


  •   आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लामा अबिरल वर्षासँगै गएको पहिरोले गोठ भत्काउदा पशु चौपाया पुरेको छ । जिल्लाका बिभिन्न स्थानमा निरन्तर परेको पानीले पशु चौपायाहरुमा क्षती पुराएको हो ।
    वर्षातले जिल्लाको धुर्कोट गाउपालिकाको वडानम्बर–५ वस्तु स्थित कृष्ण कुँवरको घर – गोठ रातिको पानीले राती करिब १ बजेतिर भत्कदा गोठमा रहेका २ वटा भैंसी, पाडो, २ वटा बाख्रा पुरिएको प्रहरीले जनाएको छ । पहिरोले मानबिय क्षती भने भएको छैन्।
    घर परिबार अहिले आफन्तको घरमा आश्रय लिएको प्रहरीले जनाएको छ । त्यस्तै जिल्लाको मुसिकोट नगरपालिकन वडानम्बर– ८ ठुलोखर्क बस्ने नरबहादुर पौडेलको अबिरल बर्षाको कारण गोठ भत्किदा १ भैंसी र १ पाडो मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
    गुल्मी गुल्मीदरबार गाउँपालिका वडानम्बर–३ फुर्से बस्ने कमलबहादुर कँुवरको २ तले टिनले छाएको बंगालो अबिरल बर्षाको कारण राति १२ बजे भत्किदा ४ वटा बाख्रा मरेका छन् । मानवीय क्षेति नभएका र ३ जनाको परिवार स्थानिय चुराबहादुर कुवरको घरमा बसेका छन् ।
    त्यस्तै मुसिकोट नगरपालिका वडानम्बर– १ पौदिअमराईमा अबिरल बर्षाको कारण हिराबहादुर रानाको घर भत्किदा घर पुर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । मानविय क्षति नभएको र घराएसि सामानहरू सबै पुरिएका छन् ।
    पानीले जिल्लाका अधिकांश ग्रामीण भेगका मोटरबाटो बिग्रेका छन् ।

    Advertisement

    आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग
    आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना
    सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण
    क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ३.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ४.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ५.
      एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण,

    • ६.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४

    भर्खरै

    • १.
      रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

    • २.
      डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित

    • ३.
      झिमरुक खोलामा डुबेर एक बालकको मृत्यु

    • ४.
      पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

    • ५.
      गुल्मीमा संस्थागत विद्यालयको उत्कृष्ट नतिजा, ४ जिपिए ल्याउनेलाई ५० हजार पुरस्कार

    • ६.
      प्युठानमा भ्यान दुर्घटना हुँदा दुई युवाको मृत्यु

    • ७.
      सरकारले घटायो मन्त्रालय संख्या

    • ८.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation