• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

दाङको पोल्ट्री व्यवसायमा ३ अर्ब बढी लगानी


  •   मङ्गलबार, भदौ ०८, २०७८ मा प्रकाशित
  • दाङ। दाङमा पोल्ट्री व्यवसायमा ३ अर्ब बढी लगानी भएको छ । पोल्ट्री व्यवसायमा आम्दानी राम्रो हुने भएपछि मासु, अण्डा उत्पादन, कुखराका लागि दानासँगै पछिल्लो समय चल्ला उत्पादनका लागि ह्याचरी उद्योगमा लगानी बढ्दै गएको हो । पछिल्लो समय दाङमा पोल्ट्रीको क्षेत्रमा लगानी बढ्दै गएको छ। यस क्षेत्रमा लगानी बढेसँगै पोल्ट्रीको हब बन्दै गएको छ ।

    Advertisement

    पोल्ट्रीका लागि अहिले चितवन पछिको दाङ दोस्रो जिल्लाको रुपमा रहेको व्यवसायीहरु बताउँछन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका अनुसार जिल्लामा ह्याचरी, कुखुरा फर्म र सप्लायर्स गरी ७ सय बढी फर्म तथा उद्योगहरु रहेका छन् । जिल्लामा बोइलर चल्लाका बच्चा उत्पादनका लागि १७ वटा ह्याचरी उद्योग, मासुका लागि करिव साढे ४ सय फर्म, करिव एक सय दाना सप्लायर्स र अण्डाका लागि करिव १ सय ५० वटा लेयर्सका फर्महरु रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ । जसमा ३ अर्ब बढी लगानी रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख डा।बेदबहादुर केसीले जानकारी दिनुभयो ।

    कार्यालयका अनुसार जिल्लामा करिव साढे चार सय कुुखुरापालन व्यवसाय दर्ता भएरपनि अन्य धेरै व्यवसाय दर्ता नगरी नै सञ्चालन भएका छन् । कतिपयले व्यवासाय दर्ता नगरेर पनि सञ्चालन गदै आएका छन् । साना तथा ग्रामीण क्षेत्रमा रहेका किसानहरुले दर्ता नगरी सञ्चालन गर्ने गरेको पाइएको छ ।

    कुखुरापालनका लागि दाङ जिल्ला राम्रो वातावरणसँगै मासु तथा अण्ड सप्लायर्सका हिसावले समेत उपयुक्त ठाउँ भएकाले पोल्ट्री व्यवसायमा लगानी बढेको कार्यालय प्रमुख केसीले बताउनुभयो। तर पछिल्लो समय कोरोना कारण व्यवसायी समस्यामा परेको बताउनुभयो । “छोटो समय मै राम्रो नाफा लिन सकिने व्यवसाय फोल्ट्री व्यवसाय हो । त्यसैले पोल्ट्री व्यवसाय राम्रो लगानी छ” कार्यालय प्रमुख केसीले भन्नुभयो, “तर पछिल्लो समय कोरोनाले व्यवसायीमा असर पु¥याएको छ ।” कोरोना भाइरसका कारण जिल्लामा व्यवसायीले ठूलो घाटा व्यवहोर्नु परेको छ ।

    जिल्लामा पोल्ट्री व्यवसायमा दाङ उपत्यका भन्दा देउखुरी उपत्यकामा बढी लगानी रहेको छ । दाङका विभिन्न स्थानसँगै पहाडी जिल्लाहरुमा समेत कुखुरा, बच्चा, अण्डा पठाउन सकिने भएकाले धेरै व्यसायीहरुले पोल्ट्री व्यवसायमा लागनी गरेको कार्यालयले जनाएको छ । अण्डा उत्पादनका हिसावले दाङ देशभर मै चितवन जिल्ला पछि दोश्रो अण्डा उत्पादन हुने जिल्लाका रुपमा पर्ने गरेको छ । तर कोरोनाका कारण पहिलेको तुलनामा पछिल्लो समय अण्डाको उत्पादनमा समेत गिरावट आएको कार्यालय जनाएको छ ।

    तर पछिल्लो समय कुखुरापालन गर्ने व्यवसायी घट्दै गएको सुरक्षित कुखरा तथा दाना व्यवसायी समिति घोराहीका सचिव चन्दन भण्डारीले बताउनुभयो। कोरोनाका कारण उत्पन्न भएको संक्रमणकालिन समयमा जिल्लामा करिव ५० प्रतिशत व्यवसायीहरु कुखुरापालन व्यवसायबाट पलान भएको व्यवसायी समेत रहेका उहाँले बताउनुभयो। “दानाको मूल्य बढ्ने तर व्यवसायीले तयार गरेका कुखुराको मूल्य नबढ्ने, दानाको गुणस्तर मापन गर्ने व्यवस्था नहुँदा अखाद्य दानाका कारण व्यवसायीहरु मारमा पर्ने गरी रहेका थिए” सचिव भण्डारीले भन्नुभयो, “त्यसमा कोरोना भाइरसका कारण दुुई वर्षको अवधिमा लामो समय लकडाउन हुँदा आधा व्यवसायी व्यवसाय क्षेत्रमा पलायन भएका छन् ।” उहाँका अनुसार दुई वर्ष अघि जिल्लामा साना तथा ठूला लगानीका करिव १२ सय व्यवसायीहरु रहेका थिए । कारोबार दैनिकमा प्रकाशित समाचार ।

    मङ्गलबार, भदौ ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation