• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ८. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • ९. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • १०. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

रसुवाको पार्वतीकुण्डमा ५ हजार जनाले गरे दर्शन


  •   सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
  • सरस्वती न्याैपाने, रसुवा।  रसुवाको प्रशिद्द धार्मिक आमाछाेदिङमाे गाउँपालिका वडा नम्बर ३ गत्लाङस्थित पार्वती कुण्डमा दर्शनार्थीहरुको घुईचो लागेको छ। जनैपूर्णिमाका दिन लागेको मेलामा ५ हजार बढीले पार्वतिकुण्डको दर्शन गरेको चिलिमेकी स्थानीय बासिन्दा सुजता तामाङले बताईन।
    उनका अनुसार यस वर्ष चिलिमे,गाेल्जुङ,गत्लाङ,ग्रे,नेसिङ,भार्खु,स्याफ्रु,धुन्चे,हाकु वेत्रावति,कालिकास्थान, लगाएतका धादिङको रूविभ्यालि र तिप्लिङवाट करिव ५ हजार जना पार्वती कुण्ड पुगेका हुन। घना बुम्जाेमाने सामुदायिक वनकाे काखमा रहेको  पार्वती  कुण्ड समुन्द्री सतह देखि २ हजार ५५० मिटरकाे उचाइमा अवस्थित छ। यसलाई स्थानीय भाषामा आमाछाेदिङमाे  पनि भनिन्छ ।

    Advertisement

    पार्वतीकुण्ड तामाङ सम्पदा मार्ग भित्र पर्ने भएको हुदाँ यस क्षेत्रमा तामाङहरूको भेषभुषा, संस्कृति र परम्पराको अध्ययन तथा अवलोकन गर्न  हरेक बर्ष हजारौ विदेशी पर्यटक समेत यस क्षेत्रमा आउने गर्दछन । तर अन्य दिनमा भन्दा पनि जनैपूर्णिमामा लाग्ने पार्वतीकुण्ड मेलामा मौलिक पहिरन भेषभुषामा सजिएर युवायुवती देखि बृद्धबृद्धा सम्मले स्थानीय गीत गाउदै नाच्ने गर्दछन । गोसाईकुण्ड पछिको दोस्रो कुण्डको रुपमा पार्वतीकुण्ड परिचित छ ।
    सन्तान नहुने वा अन्य कुनै व्यक्तिले आफ्नो समस्या सामाधान गर्नको लागि जनैपूर्णिमाको बेलामा लामा झाँक्रीको मन्त्रबाट पूजा गरी वर माग्यो भने पाइन्छ र पार्वतीकुण्डले दिन्छिन् भन्ने किम्बदन्ती छ। त्यसैले पनि यहाँ हजारौ जना दर्शनका लागि पुग्ने गरेका हुन। तर वर माग्ने व्यक्तिले जनैपूर्णिमा या फाँगुन पुर्णिमाको दिन छोज्या गर्नुपर्दछ । छोज्या भनेको तीर्थमा आउने तीर्थालुहरूलाई खाना खाजा खुवाउने कार्य भन्ने बुझिन्छ । परापुर्वकालमा पार्वती महिनावारी भएका कारण महादेव शिवलाई हेर्न नहुने भएपछि यस ठाउँमा आई बसेको र गोसाईकुण्ड नदेखिने भएकाले यस कुण्डमा पार्वती बसेको भन्ने  जनविश्वास रहेको छ ।

    सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज
    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • २.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ४.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ५.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ६.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ७.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    • ८.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation