• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

सहिद बिष्णुप्रसाद पान्डे प्रतिष्ठानको नेतृत्व पेउनारायण न्यौपानेलाई


  •   बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिका बन्कट्टिमा अवस्थित सहिद बिष्णुप्रसाद पाण्डे प्रतिष्ठानको नयाँ नेतृत्वमा समाजसेवी पेउनारायण न्यौपाने निर्वाचित भएका छन्।
    बिहिवार थानप्रसाद गैरेको सयोजकत्वमा बसेको प्रतिष्ठानको पाचौं अधिबेशनबाट न्यौपाने नयाँ नेतृत्वमा सर्वसम्मत निर्वाचित भएका हुन् । बिहिवारको निर्वाचन कार्यतालिकामा प्रतिष्ठानको कार्यसमिति र लेखा समितिको विभिन्न पदहरुमा एकल उम्मेदवारी मनोनयन दर्ता भएको थियो । सोहि मनोनयन दर्ताका आधारमा निर्वाचन समितिले विभिन्न पदका उम्मेदवारलाई निर्विरोध पदाधिकारी घोषणा गरेको थियो ।
    सो अधिबेशनबाट ९ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समिती सर्वसम्मत निर्वाचन भएको हो । न्यौपानेको नेतृत्वमा सो कार्यसमितिमा दुर्गा नारायण सुवेदी उपाध्यक्ष पदमा, खडानन्द कोईराला सचीव पदमा, देवराज श्रेष्ठ कोषाध्यक्ष पदमा, रामप्रसाद सुवेदी सहसचिव पदमा निर्वाचित भएका छन् भने, देउरुपा गौतम, बमकुमारी बिक, पदमबहादुर क्षेत्री, नारायण प्रसाद कंडेल सदस्य पदमा निर्वाचित छन् । त्यस्तै दिपक प्रसाद पौडेलको संयोजकत्व र गोविन्दराज पौडेल र रमेशबहादुर क्षेत्री सदस्य रहने गरि ३ सदस्यीय लेखा समिति समेत सर्वसम्मत निर्वाचित भएका छन् ।
    नवनिर्वाचित न्यौपाने पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष समेत हुन् ।
    २०६२ साल चैत्र ३० गते जनआन्दोलनका समयमा परासी बुद्धचोकमा सुरक्षाकर्मीको गोलि लागेर विष्णुप्रसाद पाण्डेले सहादत प्राप्त गरेका थिए । स्व. पाण्डेको स्मृतिमा २०६३ साल असार १४ गते सुनवल बनकट्टिमा सो प्रतिष्ठानको स्थापना गरिएको थियो । १५ हेक्टर क्षेत्रफलमा फैलिएको सो प्रतिष्ठानमा सहिद पाण्डेको अर्धकदको शालिकका साथै प्रशासनिक भवन, सभाहल, सुन्दर पार्कसहितको २ वटा पोखरी पिच सडक र पार्किङ लगाएतका विभिन्न पुर्वाधारहरु निर्माण भैसकेका छन् । स्मरण रहोस् स्व. विष्णुप्रसाद पाण्डे लुम्बिनी अञ्चलकै प्रथम सहिद हुन् । उनका २ छोरी, १ छोरा र श्रीमती छन् ।

    Advertisement

    बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...