• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

महोर्रममा एक हजार विद्यार्थीलाई जुस र मिठाई


  •   बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित
  • माधव बेल्बासे, चन्द्रौटा कपिलवस्तु । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जमसेर मियाँले मदरसामा अध्यानरत एक हजार विद्यार्थीलाई जुस र मिठाइ वितरण गर्नुभएको छ । मुस्लिमहरुको महान पर्व महोर्रमको अवसरमा मियाँले शिवराज नगरपालिका भित्र रहेका ६ वटा मदरसामा अध्ययानरत विद्यालयहरुलाई विहिवार जुस र मिठाइ बितरण गर्नुभएको हो ।
    मदरसामा पुगेर वितरण गर्दै मियाँले सद्भावको नगर भएकै कारण यहाँ सबै समुदायको चाडपर्वमा सबैको उत्तिकै आस्था रहेको बताउनुभयो । हिन्दू, मुस्लिम, शिख, इसाइलगायतका समुदाय एक अर्काका धर्म, संस्कृति र परम्परासँग जोडिएकोले सबैको आस्था सबै धर्मसँग जोडिएको उहाँले बताउनुभयो । सत्यको जितको पर्वको रुपमा लिने महोरर्म पर्वको ईतिहासको वारेमा विद्यार्थीहरुलाई जानकारी गराउँने उद्देश्यले जुस र मिठाई बितरण गरेको उहाँले बताउनुभयो ।
    मुस्लिम समुदायको अगुवा मियाँले महोरम पर्व हिन्दु धर्मालम्बिहरुले पनि मनाउने भएकोले धार्मिक एकतको सन्देशको रुपमा प्रवाह गरिरहेको बताउनुभयो । कोरोनाका कारण ताजिया राख्ने तथा विर्सजन गर्न नसकेपनि सबैलाई सुरक्षा मापदण्ड पालाना गरेर पर्व मनाउन अनुरोध गर्नुभयो ।
    इराकको कर्बलामा शहीद हुनुभएका पैगम्बर हजरत मोहम्मदका नातिहरू हजरत इमाम हुुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम धर्मावलम्बीहरुले हरेक वर्ष विविध कार्यक्रम गरी मोहर्रम मनाउँदै आएका मौलाना अब्बास अलिले बताउनुभयो । अलिले विद्यार्थीहरुलाई महोरम पर्वको वारेमा प्रवचन समेत दिनुभएको थियो ।
    थुन्निया,चनई,सौनी,पिपरी,चन्द्रौटा र विसनपुरका मदरसामा पुगि उक्त सामाग्री वितरण गरिएको हो । मौलाना ईफ्लेखार,वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी नायव निरिक्षक तारा खनाल लगाएतको टोलीले सभ्य भव्य र सुरक्षित भएर महोरम पर्व मनाउन आग्रह गरेको छ ।
    पैगम्बर हजरत मोहम्मदका नातिहरूकोे सम्झनामा मोहर्रम महिनाको १ तारिखदेखि १० तारिखसम्म विविध कार्यक्रम गरेर मनाइने यो पर्वमा हुसैन र हसनको सम्झामा ताजिया राखिने परम्परा छ ।

    Advertisement

    बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...