• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

कमला पाण्डे प्रकरण : परिवारले आत्महत्या गर्न बाध्य पारेको माइतीपक्षको आरोप


  •   मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ हरकट्टामा घर भएकि २१ वर्षीय महिला कमला पाण्डे( न्यौपाने) गत शुक्रबार बिहान सरावल गाउँपालिका ३ मा रहेको आफ्नै माइतीघरको कोठामा झुन्डिएर आत्महत्या गरिरहेको अवस्थामा फेला परिन् । मृतक महिलालाई ईलाका प्रहरी कार्यालय बदर्घाटले घटनास्थलको मुचुल्का उठाई पोष्टमार्टमा लागि पृथ्वीचन्द्र अस्पताल  परासीमा लगेको थियो । घटना भएकै दिन शुक्रवार ईलाका प्रहरी कार्यालय बर्दघाटमा कमलालाई आत्महत्या गर्न उनकै श्रीमान, सासु र देवरले
    दुरुत्साहन गरेको भन्दै माइतीपक्षले जाहेरी दर्ता गरेपछि शनिबार मृतक महिलाको दाहशंस्कार गरिएको थियो । मङ्गलबार रामनगर महिला सञ्जाल र माइतीपक्ष मृतक कमलाको घरमा घटनाबारे बुझ्न भनि पुगेका थिए । घरमा गएर उनका श्रीमान, सासु र देवरलाई घटनाको कारणबारे सामान्य सोधपुछ गर्ने क्रममा उनिहरुबाट चित्तबुझ्दो जबाफ नआएको र उनिहरुले नै कमलालाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै दर्जनौंको सङ्ख्यामा आएका माइतीपक्षले कमलाका श्रीमान सन्दीप न्यौपाने, सासु (खगिशरा न्यौपाने) र देवर (सन्तोष न्यौपाने)लाई कुटपिट समेत गरेका थिए । परिवारले कमलालाई बिबाहमा दाइजो नल्याएको भनि सधैं हेला गर्ने, श्रीमानले रक्सी खाएर कुटपिट गर्ने र घरबाट बाहिर जान नदिई बन्धक बनाउने गरेको माइतिपक्षको आरोप छ । उनका श्रीमान र सासुले भने कमलाले परिवारका सदस्यलाई गालिगलौज गरेर जतिबेला पनि मर्छु भनेर धम्क्याउने गरेको बताएका छन् ।
    घटना घटेको पाँच दिन बितिसक्दा पनि प्रहरीले आवश्यक छानबिन गर्न ढिलो गरेको भन्दै माइतीपक्ष मङ्गलबार नै जिल्ला प्रहरी कार्यालय परासीमा पुगि छिटोभन्दा छिटो घटनाबारे सत्यतथ्य छानबिन गरि दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।
    यता जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु लामाले भने घटना भएकै दिन माइतीपक्षले घटनाबारे ईलाका प्रहरी कार्यालय बर्दघाटमा जाहेरी दर्ता भैसकेको र घटनाबारे आवश्यक छानबिन गरि अनुसन्धानको क्रममा दोषी कोहि भेटिए कानुनि कारबाही अगाडि बढाइने बताउनुभयो ।
    उता, आफ्नो छोरीले परिवारको अत्याचार सहन नसकेर आत्महत्या गर्न बाध्य भएको आरोप लगाएको छ । कमलाको गत बैशाख महिनामा मात्र बिबाह भएको र ३ महिनाको बच्चा गर्भमा रहेको समेत माइतीपक्षले बताएको छ ।

    Advertisement

    मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation