• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, जेठ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

कानुनले अड्काउने होइन, समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छः कानुनमन्त्री गौतम

सार्वजनिक सेवा प्रसारणको स्याटेलाइट खरिद प्रकरणमा छानबिन समिति गठन

गाउँमै उठ्यो वातावरणको बहस, सरुमारानीमा विशेष प्रदर्शनी

लोकप्रिय समाचार

  • १. रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी

  • २. तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

  • ३. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ४. प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

  • ५. पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

  • ६. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • ७. तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम केसी हत्या प्रकरणमा प्रहरीमै छानबिन

  • ८. गुल्मीमा दूध उत्पादन बढ्दो, कृषक घटे पनि उत्पादकत्वमा वृद्धि

  • ९. ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो

  • १०. काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

बर्दियामा करिब २९ ग्राम ब्राउन सुगर सहित दुई जना पक्राउ


  •   आइतबार, साउन २४, २०७८ मा प्रकाशित
  • बर्दिया । साउन २४ गते । बर्दियामा ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ परेको छ । करीब २९ ग्राम लागूऔषध ब्राउन सुगर सहित दुई जना बर्दियाका छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको प्रहरीले बताएको छ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले दुइ जनालाई खानतलासी गर्दा लागूऔषध ब्राउन सुगर फेला पारेको हो । पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका वडा नं ४ बस्ने २५ बर्षिय अरिव खान पठान र बाँके जिल्ला खजुरा गाउँपालिका वडा नं १ बस्ने २२ वर्षीय सुमित सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताए ।

    पठानलाई गुलरिया नगरपालिका वडा नं ११ गणेशपुरमा निर्माणाधिन घरको कोठाबाट र सुनारलाई सिमा पारी भारतबाट आउँदै गर्दा बढैयाताल गाउँपालिका जमुनिबाट पक्राउ गरिएको प्रहरी उपरिक्षक ईश्वर कार्कीले भने ।

    प्रहरी टोलीले पक्राउ परेका पठानबाट २४ ग्राम ४२० मिलिग्राम र सुनारबाट ४ ग्राम २६० मिलिग्राम ब्राउन सुगर बरामत गरिएको प्रहरीले जानकारी दिएको छ।

    आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग

    लोकप्रिय

    • १.
      रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म

    • २.
      तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

    • ३.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ४.
      प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया

    • ५.
      पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न

    • ६.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    भर्खरै

    • १.
      ९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

    • २.
      स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

    • ३.
      संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

    • ४.
      नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

    • ५.
      दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

    • ६.
      ७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

    • ७.
      कानुनले अड्काउने होइन, समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छः कानुनमन्त्री गौतम

    • ८.
      सार्वजनिक सेवा प्रसारणको स्याटेलाइट खरिद प्रकरणमा छानबिन समिति गठन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation