• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ३. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ४. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ५. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ६. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ७. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ८. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

  • ९. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

  • १०. रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

गुल्मीमा व्यवसायिक भैँसी पालन तर्फ आकर्षण बढ्दै


  •   मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा व्यवसायिक रुपमै भँैसी पालन तर्फ आकर्षण बढ्न थालेको छ । भँैसीको दूधको मुल्य र माग बढी हुनेभएपछि यसतर्फ आकर्षण बढ्दै जान थालेको हो ।
    वैदेशिक रोजगारीमा युवाको आर्कषण बढिरहेको समयमा गुल्मी उर्लेनीमा गाउँमै भैँसी पालन गरेर मनग्य आम्दानी गरेका छन् । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१२ का नेत्रबहादुर बस्नेतले व्यवसायिक रुपमै भैँसी पालेरै स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भनेर कम्मर कसेर लागि परेका छन् ।
    रोजगारीको शिलसिलामा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन् । तर गुल्मीमा केही यस्ता व्यवसायी छन् जसले भैँसी पालेरै स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भनेर उदारणिय पात्र बनेका छन् ।
    सुरुमा बोइलर कुखुरा पालनबाट सुरु गरेका बस्नेतले अहिले १२ वटा दुध दिने भैँसी र ४ वटा गाई पालन गर्दै आएका छन् । गत वर्षबाट सुरु गरेको दुग्ध व्यवसाय भैँसीपालनबाट मासिक ६० देखि ७० हजार भन्दा वढि आम्दानी आम्दानी हुन थालेको छ ।
    भैँसी पालनबाट घरखर्च गर्न समस्या नपरेको उहाँको भनाई छ । एउटा भैसीले कम्तिमा पाँच लिटर भन्दा वढि दूध दिन्छन् ।
    बस्नतेको फममा हाल भैँसी र गाईको दुध गरेर दैनिक ८० लिटर दुध उत्पादन हुन्छ । उत्पादित दूध तम्घास बजार लगेर आफैले बेच्ने गरेको उहाँको भनाई छ ।
    भैँसीको दुधको प्रति लिटर ९० रुपैयाँ पर्दछ भने माग पनि बजारमा धेरै छ । थोरै लगानीबाट व्यवसायिक भैँसीपालन शुरु गरेका नेत्रबहादुर बस्नेतले व्यवसायलाई व्यवस्थित गरेरै अगाडी बढाउने सोच रहेको बताए ।
    बस्नेतको भैँसी पालनमा अहिले ६ जनाले रोजगारि समेत पाइरहेका छन् । कृषि तथा पशुपालन व्यवसायिक कृषकलाई सरकारले बिभिन्न सहुलियत तथा अनुदानका कार्यक्रमहरु ल्याएपनि आफुले नपाएको व्यावसायि बस्नेतको भनाई छ ।
    टाठा बाठाले अनुदानका कार्यक्रमहरु पाएपनि आफुले भने केहिपनि नपाएको बस्नेतले बताए । पछिल्लो समय गाई पालन तर्फ धेरै आकर्षित भएपनि व्यवसायिक रुपमा भैँसी पालन तर्फ आकर्षण थिएन् ।
    तर बजारमा गाईको दूध भन्दा भैँसीको दूधको माग बढि हुनथालेपछि भँैसीपालन पेशा तर्फ आकर्षण बढन थालेको छ ।

    Advertisement

    मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    धनुषाका ११० परिवारले पाए लालपुर्जा
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ३.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ४.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ५.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    भर्खरै

    • १.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • २.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • ४.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ५.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ६.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ७.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ८.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation