• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

श्रीमान श्रीमतीको झगडा छुट्याउदा छिमेकी माथि एसिड प्रहार


  •   सोमबार, साउन १८, २०७८ मा प्रकाशित
  • सुनसरी । सुनसरीमा श्रीमान् र श्रीमती बिचको झगडामा छिमेकी माथि एसिड प्रहार भएको छ ।
    जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ हर्दियामा स्थानिय ३० बर्षीया रोमन राजधामीले छिमेकी माथि एसिड प्रहार गरेका हुन ।

    Advertisement

    रोमनले प्रहार गरेको एसिड लागेर छिमेकी ४३ वर्षिय श्यामकुमारी राजधामी घाइते भएकी छिन् । उनको हात, अनुहार र टाउकोमा एसिड लागेको छ । उनको म्याक्स अस्पताल विराटनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईते श्यामकुमारीको अवस्था गंभीर छ।

    प्रहरीका अनुसार घटना साउन १२ गते रातीको हो । चुरोटको बिषयमा सुरु भएको झगडाले ठूलो रुप लिए पछि श्रीमानको डरले सरस्वती राजधामी (बस्नेत) छिमेकीको घरमा शरण लिन पुगेकी थिइन् । बोतलमा एसिड बोकेर श्रीमती पछ्याउदै आक्रमण गर्न पुगेका रोमनलाई श्यामकुमारीले रोक्न खोजेकी थिइन् । सो क्रममा एसिड उनको शरीरमा खनिएको हो । एसिडले लागेर वर्ष २१ को सुनम राजधामी र वर्ष १९ को सुजन राजधामी समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले बताए ।
    प्रहरीका अनुसार रोमन र सरस्वती बिच अन्तरजातीय विवाह भएको थियो । मापसेको मातमा रोमनले श्रीमतीमाथि घरायसी कारणमा विवाद गर्दै यातना दिने गरेका थिए ।
    यसैबिच, एसिड प्रहार गर्ने रोमन पक्राउ परेका छन ।घटनापछी फरार रहेका उनलाई अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले महानगरिय प्रहरी वृत गौशाला काठमाण्डौँको सह्योगमा गौसाला क्षेत्रवाट पक्राउ गरीएको सुनसरी प्रहरीले बताएको हो।
    एसिड आक्रमण (कुटपिट वा अंगभंग सम्वन्धि कसुर ) मुद्धामा सुनसरी जिल्ला अदालतबाट पक्राउ परेकै दिनवाट लागु हुने गरी सात दिन म म्याद थप गरि रोमन माथी थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।

    सोमबार, साउन १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • २.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ३.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ६.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ७.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ८.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation