• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ३. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ४. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ५. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ६. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ७. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ८. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

ठूलो परिणाममा चरेश र ब्राउन सुगरसहित दाङबाट पाँच जना पक्राउ


  •   बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
  • दाङ । दाङमा प्रहरीले अवैध लागू औषध करिब १० किलो चरेस र ९ ग्राम ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ ।

    Advertisement

    पक्राउ पर्नेमा बाग्लुङ निसिखोला गाउँपालिका १ बस्ने २१ वर्षीय सुदीप सिँजाली मगर र बाग्लुङ बरिगाड गाउँपालिका २ बस्ने ३० वर्षीय रेम बहादुर भुजेल, दाङको तुलसीपुर उपमहानगरपालिका १ पैया खोरे बस्ने १८ वर्षीय प्रेम प्रकाश बिक, वडा नं. ५ का १४ वर्षीय किरण बिक र वडा ६ भिआइपी टोल बस्ने ४५ वर्षीया चामु कुमारी विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    दाङको गढवा गाउँपालिका १ धानखोला स्थित एक होटेलबाट बुधवार दिउँसो ३ बजेतिर ९ किलो ९३० ग्राम चरेस सहित मगर र भुजेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । उनीहरूलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

    धानखोलामा रहेको हुम्ला रलिङग होटेलमा लागू औषध चरेस कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरीको टोलीले मगर बसेको होटेलको माथिल्लो तलाको कोठामा खानतलासी गर्दा ९ किलो ९३० ग्राम लागू औषध चरेस फेला पारेको डीएसपी रिजालले जानकारी दिए । पक्राउ परेकाहरू माथि लागू औषध मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    त्यस्तै प्रहरीले बुधवार साँझ ९ ग्राम लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको जनाएको छ । तुलसीपुर १३ दमारगाँउ मा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नेपालगन्ज देखि तुलसीपुर आँउदै गरेका प्रेम प्रकाशले चलाएको रा ५ प ८५१५ नम्बरको मोटरसाइकल चेक गर्ने क्रममा पछाडि सवार किरणले लगाएको मास्क भित्र लुकाई राखेको २ ग्राम ब्राउन सुगर फेला परेपछि उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    त्यस्तै दमारगाँउ मा नेपालगञ्जबाट तुलसीपुर दाङ आँउदै गरेको ना ४ ख ७२९४ नम्बरको बसमा सवार विश्वकर्मालाई पनि चेकजाँच गर्दा उनले बोकेको ब्याग भित्र लुकाई राखेको अवस्थामा ७ ग्राम ब्राउन फेला परेको प्रवक्ता रिजालले जानकारी दिनुभयो । विश्वकर्मालाई पनि पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ४.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ५.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    • ६.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    भर्खरै

    • १.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • २.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ३.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ४.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ५.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • ६.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ७.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ८.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation