• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ७. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

गौमुखी गाउँपालिकाले ल्यायो बजेट : यस्ता छन कार्यक्रम


  •   शुक्रबार, असार २५, २०७८ मा प्रकाशित
  • जोगिन्द्र मल्ल, प्युठान। गौमुखी गाउँपालिकाको दसौं गाउँ सभा सम्पन्न भएको छ।
    “कृषि, शिक्षा पर्यटन र पुर्बधारमा प्राथमिकता हाम्रो, सबै स्वस्थ र समृद्धि भए बन्छ गौमुखी राम्रो” भन्ने मुल नाराका साथ शुक्रबार सम्पन्न गाउँसभाले आर्थिक बर्ष २०७८/०७९ को बजेट समेत पारित गरेको छ।
    गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षतामा भएको गाउँ सभामा उपाध्यक्ष तुलसी सुनारले आर्थिक बर्ष २०७८/०७९ को ४१ करोड बढीको बजेट सार्बजनिक गर्नु भएको हो।
    गाउँपालिकाले बिपन्न गरिब जेहेन्दार विद्यार्थीहरुले डाक्टर ,इन्जिनियर ,स्टाफ नर्स नर्सिङ पढ्न चाहनेका लागि पालिकाले ५०% लगानी गर्ने भएको छ। त्यस्तै, नमुना पुस्तकालय स्थापना, घरदैलोमा डाक्टर कार्यक्रम मार्फत घर घरमा चिकित्सकिय सेवा,सुत्केरी संग पौस्टिक आहार प्याकेज कार्यक्रम, ६० बर्ष देखि माथीका एकल पुरुषलाई मासिक ५ सय रुपिया भत्ता र परापुर्बकाल देखि सञ्चार माद्यमको भुमिका निर्वाह गरेका कटुबालहरुलाई मोबाईल उपलब्ध गराउने गाउँपालिकाले जनाएको हो।
    त्यसै गरि भौतिक पुर्बधार, कृषि, पशु , शिक्षा,स्वास्थ्य, खानेपानी, सडक, बिधुत, पर्यटन, सिंचाई ,खेलकुद महिला, दलित,जनजाति,बालबालिका, जेष्ठ नागरिक ,अपाङ्ग लगायतका क्षेत्रमा बजेट बिनियोजन भएको छ।भने गाउँ सभाबाट वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ब्यबस्थापन गर्न बनेको विधेयक र जलस्रोत तथा मुहान दर्ता सम्बन्धि दुई वटा विधेयक पारित भएका छन।
    गाउँ सभा सम्पन्न गर्दै अध्यक्ष गिरीले गौमुखी गाउँपालिकाको सभाहल निर्माण ,सबै सातैवडामा वडा कार्यालय भबन सम्पन्न ,स्वास्थ्य चौकी र ८ वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना, बिपन्न गरिब १५८७ घरधुरीले जस्तापाताले घर छाइसकेको,सबै वडामा सडक निर्माण भइ बस संचालनभएको ,र आगामी बर्षमा गाउँपालिकाको हस्पिटल तथा प्रशासकिय भबन निर्माण कार्य थालिने बताउनु भयो।भने उत्कृस्ट्र कार्यसम्पादन,मुल्यांकन,समन्वय र सहजीकरण गर्ने जनप्रतिनिधि समेत सम्मानित भएका थिए । सो गाउँ सभाको संचालन प्रमुख प्रशासकिय अधिकृत सुमन पन्थले गर्नु भएको थियो।

    Advertisement

    शुक्रबार, असार २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    भर्खरै

    • १.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • २.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ३.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ४.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ५.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ६.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ७.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ८.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...