• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

प्यूठानका एक युवक डेढ बर्ष देखि बेपत्ता


  •   शुक्रबार, असार २५, २०७८ मा प्रकाशित
  • कामना डेली,प्यूठान –प्यूठानको सरुमारानी गाउँपालिका – ३ सुजिनपुरका अन्दाजी २९ बर्षीया मदन राना वेपत्ता भएको डेढ बर्ष बितिसक्दा समेत उनको अवस्था पत्ता लाग्न सकेको छैन ।
    २०७६ पुस २७ गते बड्डडाडा बजारबाट गाउँपालिकाद्वारा उद्वार गरिएका मदन निल सागर आश्रम सिसहनियाबाट बेपत्ता भएका हुन।
    गाउँपालिकाले उद्वार गरे यता मदन हालसम्म सम्पर्कमा नरहेको उनका काका मान बहादुर रानाले जानकारी दिए ।
    रानाले भने, “गाउँपालिकाले मदनको उद्वार गर्यो भन्ने सुनेको हो, खोइ कहाँ लगे, के भयो,थाहा छैन । ” मदनको सास छ कि लास भो गाउँपालिका जबाफदेही हुनुपर्ने उनको भनाई छ। उद्वार गर्दा समेत गाउँपालिकाले कुनै जानकारी नगराएको पीडित परिवारको गुनासो छ ।
    स्थानियले समेत मदनको अबस्था जान्न चाहेको बताएका छन।
    सुस्तमनोस्थितीका मदन बस्ने,खाने र सुत्ने सबै सडकमै गर्दै आएका थिए । गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले समेत फेसबुकमा स्ट्याट्स लेख्दै मदनलाई उद्वार गरि निलसागर आश्रममा पुर्याईएको बताएका थिए।
    आश्रमका दाङ जिल्ला अध्यक्ष प्रकाश बिष्ट्रले सडक जीवन वाँचिरहेका मदनलाई गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्मा र स्वास्थ्य शाखा संयोजक टेकेन्द्र रायमाझिले उद्वार गरि निल सागर आश्रम सिसहनिया ल्याएर छोडेको जानकारी दिए ।
    उनका अनुसार मदन एक हप्ता नबित्दै आश्रमबाट सम्पर्कविहीन भएका हुन ।
    पुस २९ गते आश्रमबाट हराएका मदन गढवामा भेटिएपछी माघ तीन गते आश्रम ल्याईएको थियो। तर, त्यस्को भोलीखेर नै मदन आश्रमबाट बेपत्ता भएको बिस्ट्ले बताए।’ त्यसयता उनको अबस्था पत्ता लाग्न सकेको छैन । प्रहरी र पालिकालाई समेत मदन हराएको जानकारी गराईएको बिस्टले बताए।’ ‘मदन फेला परेपछि हामिले पालिकालाई त्यतै लैजानुस, घरपरिवारमा कोहि छन भने जिम्मा लगाईदिनुस यहाँ राख्न सकिन्न समेत भनेका हौँ।’ उनले भने। ‘पालिकाले नलेको हो ।’
    प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले
    मदनको जिम्मा लिएका संस्थाहरु नै जबाफदेही हुनुपर्ने बताउनुभयो । प्रजिअ भुसालले, ‘ कस्ले किन र के कारणले कहाँ लगेर छोडेको हो जिम्मा लिएका संस्थाहरुले जबाफ दिनुपर्छ ।’ भन्नुभयो।

    Advertisement

    शुक्रबार, असार २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...